होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • नवजीवन युवा क्लवका युवाहरु बजार सरसफाईमा जुटे
बडीमालिका

नवजीवन युवा क्लवका युवाहरु बजार सरसफाईमा जुटे

  • नागरिक रैबार
नवजीवन युवा क्लवका युवाहरु बजार सरसफाईमा जुटे
नागरिक रैबार/बाजुरा १ चैत्र । बडीमालिका नगरपालिका वडा नम्वर ९ को नवजिवन युवा क्लवका युवाहरु बजारसफाइमा जुटेका छन् ।
सदरमुकाम मार्तडीको माथिल्लो बजार हुँदै निस्किने फोहरले गैरीबजार बस्तीमा फोहोर थुप्रिँदै गएपछि नवजीवन युवा क्लवका युवाहरुको सक्रियतामा विहीबार विहान सरसफाई गरिएको हो ।
मार्तडी बजार प्रवेश गर्ने मुख्य ठाउँमा फोहर थुप्रिएर दुर्गन्धित बनेपछि सो क्लवमा क्लवमा आवद्ध युवाहरुले फोहोरको सरसफाई गरेका हुन् । वडा भित्रको सरसफाइ अभियानलाई प्रभावकारी बनाउन वडा नम्वर ९ ले समेत साथ दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार