होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ जेठ।गौमुल गाउँपालिकाको अध्यक्षमा एमालेका हरीबहादुर रोकाया विजयी भएका छन् । वर्तमान अध्यक्ष समेत रहेका रोकाया पुनः गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । गाउँपालिकामा पुःन अध्यक्षमा दोहोरीएका रोकाया नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव समेत हुन् । यस्तै उपाध्यक्षमा एमालेकै सीता थापा पुनः विजयी भएकी छन् । गाउँपालिकामा रहेका ६ वटै वडा जितेर […]
बाजुरा — गौमुल गाउँपालिका ३ मा नेकपा एमाले बाट वडा अध्यक्षमा गोरख बहादुर बोहरा विजयी भएका छन् । उनले काँग्रेसका उम्मेदवार धन बहादुर रोकायालाइ पराजय गरेका छन् । विजयी बोहराले ५ सय २० मत ल्याएका छन् भने रोकायाले ३ सय ११ मत ल्याएका छन् । गौमुल गाउँपालिका ६ वटै वडामा एमालेको वडा अध्यक्ष विजयी भएका छन् […]
२ जेठ, लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरे । भारतका विशिष्ट […]
नागरिक रैबार/बाजुरा २ जेठ। बाजुराको गौमुल गाउँपालिका ५ को वडा अध्यक्षमा एमाले उम्मेदवार कलक बहादुर सिंह विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राम बहादुर बुढालाइ पराजय गरेका छन् । विजयी सिंहले ३ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार बुढाले २ सय ५२ मत ल्याएका छन् । गौमुल १, २ र ६ […]
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट एमाले मेयर – २५२ उप मेयर – २४४ वडा अध्यक्ष – २४५ विजयी काँग्रेस मेयर – २०० उपमेयर – २१३ वडा अध्यक्ष – २०७ पराजित अहिलेसम्म एमाले मेयर १६१९ उपमेयर १५३२ काँग्रेस मेयर १३९२ उपमेयर १४७७
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार धर्मपाल मिजारले २४५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम नेपाली काग्रेसर नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनका प्रतिदन्दी दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन । बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट एमाले मेयर – […]
नागरिक रैबार/बाजुरा २ जेठ। बाजुराको गौमुल गाउँपालिका २ को वडा अध्यक्षमा एमाले उम्मेदवार देब बहादुर रोकाया विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राज बहादुर धामीलाई पराजय गरेका छन् । विजयी रोकायाले ५ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार धामिले ३ सय ८६ मत ल्याएका छन् । गौमुल १ र ६ पनि […]
नागरिक रैबार/बाजुरा २ जेठ। जिल्लाको गौमुल गाउँपालिकामा हालको मत परिणाममा ४ वटा वडामा एमालेको सिंगो प्यानलै जिजयी भएको छ । वडा नं. १, २, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । एमालेबाट उम्मेदवार बनेका वडा नं.१ का देवेन्द्र बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ । रोकायासँग नेपाली काँग्रेसका राम बहादुर […]
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन […]
बाजुराको सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी माथि खुकुरी प्रहार भएको छ । बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त छन् । कटुवाल सँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले […]
गौमुल गाउँपालिका वडा न ४ मा नेकपा एमालेका उम्मेदवार अमर बहादुर बिक बिजयी भएका छन । नेकपा एमालेका उम्मेदवार अमर बहादुर बिकले ४२८ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसको भुपाल बहादुर रोकायाले ३६१ मत ल्याएर पराजीत भएका छन । पालिकामा अहिलेसम्मको परिणाम नेकपा एमाले अध्यक्ष २८९८ उपा अध्यक्ष २७१९ नेपाली […]
बाजुरा–गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्षमा नेकपा एमाले भारि मतले अग्रता लिएकाे छ। पाचवटा वडाकाे मतगणना सम्पन्न हुदाँ नेपाली काँग्रेस सँग निकै मतान्तर एमाले अगाडी रहेकाे छ । नेकपा एमाले अध्यक्ष २८९८ उपा अध्यक्ष २७१९ नेपाली काँग्रेस अध्यक्ष ११६९ उपा अध्यक्ष १३७५
बडीमालिका नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन नाथ विजयी भएका छन् । उनले नेकपा एमालेका अम्मर बुढालाई ३८ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् । बडिमालिका नगरपालिका वडा न १,२,३ र ४ सम्मकाे अन्तिम मत गणना सम्पन्न गर्दाकाे मत परिणाम नेकपा एमाले मेयर १३५६ नेकपा एमाले उपमेयर १२८४ नेपाली […]
खप्तड छेडेदह गाउँपालिकामा पालिका वडा न ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जित बहादुर रावत बिजयी भएका छन । उनको ६९९ मत आएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी एमालेका लालबहादुर रावत ६५६ मत ल्याएर पराजित भएका छन । अध्यक्ष २७२४ उपा अध्यक्ष २६४० नेपाली काँग्रेस अध्यक्ष २५८२ उपा अध्यक्ष २६१३
खप्तड क्षेडेदह गाउँपालिका मतपरिणाम नेकपा एमाले अध्यक्ष २७२४ उपा अध्यक्ष २६४० नेपाली काँग्रेस अध्यक्ष २५८२ उपा अध्यक्ष २६१३
नागरिक रैबार। बडीमालिका नगरपालिका ३ को वडा अध्यक्षमा नेकपा एमालेका डबल बहादुर रोकाया विजयी भएका छन् । रोकायाले नेपाली काँग्रेस दल बहादुर रावललाई पराजय गरेका छन् । विजयी रोकायाले ४ सय मत र रावलले १ सय ६१ मत ल्याएका छन् ।
गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष /उपाअध्यक्ष नेकपा एमाले अध्यक्ष १४४९ उपा अध्यक्ष १३९४ नेपाली काँग्रेस अध्यक्ष ३३० उपा अध्यक्ष ३९४
नेकपा एमाले प्रमुख ६९२ उप प्रमुख७२० वडा अध्यक्ष ३१९ बिजयी नेपाली काँग्रेस प्रमुख ७९२ उप प्रमुख ६५९ वडा अध्यक्ष ३१५ पराजित
नागरिक रैबार/बाजुरा २ जेठ। बडीमालिका नगरपालिका २ काे वडा अध्यक्षमा एमालेका डम्बर महत पुन: विजयी भएका छन् । उनले ३१९ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी गोपाल कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन । २०७४ को स्थानिय तहको निर्बाचनमा पनि वडा अध्यक्ष महतले ७ मतले कार्कीलाई हराएका थिए भने यो चुनावमा […]
नागरिक रैबार/बाजुरा १ जेठ। जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार गणेशराज गिरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका इश्वरराज गिरीलाइ ४४ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । जगन्नाथ गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको हाे ।