होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ४ काे अध्यक्षमा कांग्रेसका अर्जुन नाथ विजयी
समाचार

बडीमालिका ४ काे अध्यक्षमा कांग्रेसका अर्जुन नाथ विजयी

  • नागरिक रैबार
बडीमालिका ४ काे अध्यक्षमा कांग्रेसका अर्जुन नाथ विजयी

बडीमालिका नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन नाथ विजयी भएका छन् । उनले नेकपा एमालेका अम्मर बुढालाई ३८ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

बडिमालिका नगरपालिका वडा न १,२,३ र ४ सम्मकाे अन्तिम मत गणना सम्पन्न गर्दाकाे मत परिणाम
नेकपा एमाले मेयर १३५६
नेकपा एमाले उपमेयर १२८४
नेपाली काङ्ग्रेस मेयर ११५९
नेपाली काङ्ग्रेस उपमेयर १२३९

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार