होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड छेडेदह गाउँपालिका ५ मा काँग्रेसका रावत बिजयी
समाचार

खप्तड छेडेदह गाउँपालिका ५ मा काँग्रेसका रावत बिजयी

  • नागरिक रैबार
खप्तड छेडेदह गाउँपालिका ५ मा काँग्रेसका रावत बिजयी

खप्तड छेडेदह गाउँपालिकामा पालिका वडा न ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जित बहादुर रावत बिजयी भएका छन । उनको ६९९ मत आएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी एमालेका लालबहादुर रावत ६५६ मत ल्याएर पराजित भएका छन ।

अध्यक्ष २७२४
उपा अध्यक्ष २६४०
नेपाली काँग्रेस
अध्यक्ष २५८२
उपा अध्यक्ष २६१३

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार