होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ३ काे वडा अध्यक्षमा एमालेका डबल राेकाया विजयी
समाचार

बडीमालिका ३ काे वडा अध्यक्षमा एमालेका डबल राेकाया विजयी

  • नागरिक रैबार
बडीमालिका ३ काे वडा अध्यक्षमा एमालेका डबल राेकाया विजयी

नागरिक रैबार। बडीमालिका नगरपालिका ३ को वडा अध्यक्षमा नेकपा एमालेका डबल बहादुर रोकाया विजयी भएका छन् । रोकायाले नेपाली काँग्रेस दल बहादुर रावललाई पराजय गरेका छन् ।
विजयी रोकायाले ४ सय मत र रावलले १ सय ६१ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै