होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १ साउन । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समुहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ । दुई पक्षबीच अनौपचारिक रूपमा छलफल भए पनि आधिकारी रूपमा पत्राचार नगरेपछि विप्लव समूहले वार्ताको भ्रम छर्ने काम सरकारबाटै भएको आरोप लगाएको […]
अकुत सम्पत्ति आर्जनमा धेरै काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ। मुद्दा संख्या यो आवमा ३ सय ५० भन्दा बढी छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर हो। २०७४/७५ मा १ सय ९४ मुद्दा चलाइएको थियो। २०७३/७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए। यो […]
काठमाडौं : सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ मा सुरु हुने उत्तरायण र साउन १ देखि सुरु हुने दक्षिणायन हुने दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर […]
काठमाडौं, ३१ असार । अविरल बर्षासंगै आएको बाढीपहिरोका कारण मुलुकका अधिकांश स्थानमा जनजीवन कष्टकर बनेको छ । पानी पर्ने क्रम नरोकिएको तथा थप केही दिन मनसुन सक्रिय हुने भएपछि सतर्क रहन गृह मन्त्रालय तथा मौसम विभागले सबैमा आग्रह गरेको छ । लगातारको वर्षाले राहत वितरण तथा उद्धार कार्य समेत प्रभावित बनेको छ । सरकारले मातहतका सवै […]
नागरिक रैबार/ बाजुरा ३१ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले जिल्लामा विपद् भएमा तत्काल जुट्न कार्यक्रतालाई आग्रह गरेको छ । जिल्लामा एक्कासी विपद् परी आएको खण्डमा जुनसुकै अवस्थामा भएपनि तत्काल उद्दार र राहत कार्यमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई नेकपा बाजुराले आग्रह गरेको हो । यस बर्षको मनसुन सुरु भएसंगै अविरल बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो […]
काठमाडाैँ, ३१ असार । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लाग्नेछ । मौसम अनुकूल भएमा नेपालमा राति १ बजेर ४६ मिनेटबाट खण्डग्रास चन्द्र ग्रहण देखिने छ । १ बजेर ४६ मिनेटमा सुरु हुने ग्रहण राति ३ बजेर १५ मिनेटमा मध्य र बिहान […]
दमौली, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, […]
काठमाडौं, असार ३१ । आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । आरक्षण बचाऔंले साउन २ र १० गतेको नेपाल बन्दको आह्वान गरेको थियो । देशमा बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति आइपरेपछि बन्द आह्वान स्थगित गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामका अनुसार, देशमा ६५ भन्दा बढी […]
काठमाडौं, असार ३१ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ । मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको हो । मन्त्रालयले एक सुचना मार्फत नमुना विद्यालयको सुचीमा परेका विद्यालयहरुले छनोट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका अनुसार अघि बढन् समेत आग्रह गरेको छ । यी हुन् […]
असार ३१, कञ्चनपुर | कञ्चनपुरमा वडा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सचिव सुन्दर बोहरा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ | प्रहरीका अनुसार सचिव बोहराले मदिरा सेवन गरेर सेवाग्राहीलाई […]
काठमाडौं श्रीमान्लाई नराम्रो सब्द बोल्ने हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् ! श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन ! आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन, भनेजति पैसा नपाएपछि प्रेमीकाले गरिन् […]
काठमाडौं, असार ३१ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भेगमा सर्दै सीमा क्षेत्रमा पुगेकोले मनसुन विस्तारै कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारदेखि विस्तारै कम पानी पर्न थाल्ने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा दक्षिणतिर सर्दै गरेकाले अब हिजोअस्तिकोभन्दा कम पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । मंगलबार दिनभर देशभरको […]
काठमाडौं, असार ३१ । कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग […]
काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदको पाँच दिनको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको पाँच दिनको तलब पीडितको राहतका लागि खर्च गर्ने निर्णय गरेको हो । संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै बाढीपीडितको सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन् । कांग्रेसले पीडितको उद्दार र राहतमा […]
सभामुखले जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा सहमति जनाउनुभएको थियो। कसैले तर्सायो होला।’ : शेरबहादुर देउवा, कांग्रेस सभापति काठमाडौं : विपत्तिमा उद्धार र राहतका लागि सरकारलाई निर्देशन दिनुपर्ने बेला संसद् बैठक बिनाकारण बस्दै नबसी स्थगन भएको छ। सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सभामुख कृष्णबहादुर महराले सूचना टाँसेर साउन ८ मा धकेलेका छन्। ‘बाढी र पहिरोका कारण धेरैले ज्यान गुमाएका छन्। […]
रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि भेटिन्छन् । यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका […]
राजेन्द्र रोकाया/बाजुरा ३० असार । बाजुराको बडीमालिका नगरपालिका ९ मा जन्मेका नव गायक शिशिर परियारले पहिलो आधुनिक गीत बजारमा ल्याएका छन् । नव गायक परियारको स्वरमा सम्झीनु भन्दिन बोलको आधुनिक गीत आईतबार बुढासुव्वा डिजिटल प्रालिको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । वि.स.२०७३ सालमा सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट एसईईको परिक्षा दिएर उच्च शिक्षा […]
काठमाडौं– नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो। संसदीय दलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरुको पाँच दिनको तलब […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक बर्षमा २९ करोड बढीका गाडीहरु खरिद गरेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौंका गाडी खरिद गरेका हो। आर्थिक बर्ष २०७५/०७६ मा ३० वटा लक्जरीयस गाडी ४८ वटा मोटरसाईकल, १६ वटा ऐम्वुलेनस खरिद गरेको हो। जसमा प्रदेश सरकारले २९ […]
इनरुवा । बाढी र डुबानका कारण विस्थापित बनेकाहरुलाई सहयोगी संघसंस्थाहरुले राहत उपलब्ध गराई रहेका छन् । स्थानीय तहले समेत आफु पायकको सहयोग जारी राखेको छ । चिउरा, मुरी, चाउचाउ र भुजिया बढीमात्रामा पीडित समक्ष पुग्ने राहत सामग्रीमा पर्दछन् । सुनसरी प्रहरीका अनुसार जिल्लाको विभिन्न भेगमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयहरुमा शरण लिइरहेका परिवार संख्या ५ सय […]