होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस सांसदले बाढीपीडितलाई पाँच दिनको तलब दिने
समाचार

कांग्रेस सांसदले बाढीपीडितलाई पाँच दिनको तलब दिने

  • नागरिक रैबार
कांग्रेस सांसदले बाढीपीडितलाई पाँच दिनको तलब दिने

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदको पाँच दिनको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको पाँच दिनको तलब पीडितको राहतका लागि खर्च गर्ने निर्णय गरेको हो । संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै बाढीपीडितको सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

कांग्रेसले पीडितको उद्दार र राहतमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेको छ । यस्तै, सरकारले दिने राहतमा कांग्रेसले अनुगमन गर्ने जनाएको छ । मुलुक दुःखमा परेको भन्दै जारी केन्द्रीय समिति बैठक पनि कांग्रेसले साउन ७ गतेसम्म स्थगित गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार