होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिममा रहेकी राष्ट्रपति विद्या भण्डारीले आयोजना हुने चार कार्यक्रममा सहभागी हुने भएकी छिन्। हिजो धनगढीमा सुरु भएको विश्व नेपाली साहित्य महोत्सव र शिवनगर खानेपानी आयोजनाले गरेको कार्यक्रममा सरिक भएकी राष्ट्रपति भण्डारी आज थप चार कार्यक्रममा सहभागी हुने भएकी हुन्। आज विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको […]
फागुन १४ पोखरा । प्रदेश नं. १ बाहेक अन्य ६ वटा प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधीहरुको लागि बनाइदिएको सेवासुविधासम्बन्धी कानून असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले उक्त अनुसूचीमा रोक लगाइदियो । कात्तिक १ गते सर्वोच्चले रोक लगाएपछि अहिले स्थानीय तहका जनप्रतिनिधी सेवासुविधा विहीन बनेका छन । संविधानको धारा २२७ ले व्यवस्था गरेको छ, “गाउँसभा र […]
काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् । गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्नि प्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन् । सत्तारुढ दल नेकपाका नेताहरुले उपसभामुख चयनमा ढिलाइ […]
नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन् । रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरूको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो । राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख […]
धनगढी: धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका– १ स्थित खुला मञ्चमा महोत्सव शुरु भएको हो। खाना महोत्सवको पञ्चकन्याले नरसिंगको धुनको साथमा ९ वटा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको हो। […]
डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थालेकी छिन्। उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेकी हुन् । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले छोरीलाई बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेकी छिन्। उनी एक हातको अपाङ्गता भएकी महिला पनि हुन्। वर्षौं […]
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। समाचार संस्था एएनआईका अनुसार अहिलेसम्म तीनजना सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ। अर्का एकजनाको मृत्युको पुष्टि जिटिभीले अस्पताल स्रोतलाई उद्धृत गर्दै गरेको छ। तर मृत्यु हुने पाँचौँ व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनामा घाइते […]
काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल १० औँ पटक विस्तार गर्न लाग्नुभएकाे हो । प्रधानमन्त्रीले आफ्नो शपथसँगै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन र थममाया थापालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गर्नुभएको थियो । पहिलो लटमा मन्त्री बनेका दुबै जना अहिले मन्त्रिपरिषद् हुनुहुन्न […]
कालिकोट- कालिकोटका रासकोट नगरपालिका देखि लालिघाट तर्फ आउँदै गरेको बोलेरो जीप कर्णाली नदिमा खसेको छ । यात्रु झारिसकेपछि ब्याक गर्नेक्रममा जीप नदिमा खसेको प्रत्यक्षदर्शीलाइ उदृध गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जीप चालक कर्णाली नदिमा बेपत्ता छन् । जीपको छत देखिरहेको छ । संभव भए सम्म जीप नै निकाल्ने पहल भइरहेको छ,‘ कालिकोट […]
रौतहट : रौतहटको राजदेखी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिगएको टोलीले नेपाली १९ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बिओपीका असई अजयथापाको कमाण्डमा गएको टोलीले सोमवार साँझ भारत बैरगनियाबाट रौतहट आउदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको १९लाख एकहजार एकसय ५० रुपैयाँ बरामद […]
मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई आज जानकारी दिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए। मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री भट्ट र […]
धनगढी विमानस्थल थप ७ दिन आशिंक बन्द हुने भएको छ। धावनमार्ग मर्मत सम्भार र स्तरबृद्धीको कामलाई निरन्तरता दिनका लागि फागुन ११ देखि १८ गते सम्मका लागि विमानस्थल आशिंक बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। बुढथापाले धावन मार्ग मर्मत सम्भार र स्तरबृद्धिको काम बाँकी रहेकाले साझ ६ बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द रहने […]
डोटी – डोटीको एउटै वडामा १ सय ६३ बालविवाह भएका छन । साढे तिन बर्षको अवधिमा डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा १ सय ६३ वटा बालविवाह भएको पाइएको हो । गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र सीडीसी डोटीले गरेको सर्वेक्षण अनुसार २०७३ साल बैशाख देखि हाल सम्म एउटै वडामा यति धेरै बालविवाह भएको पाइएको हो […]
१२ फागुन, काठमाडौं । ‘जो अगुवा उही बाटो…’ भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]
धनगढी । शुक्रवारदेखि जारी नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तरगत आज पनि एक खेल हुँदैछ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अनुसार आज सशस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटीबीच प्रतिस्पर्धा छ। खेल दिउसो साढे २ बजेदेखि धनगढी रंगशालामा सुरु हुनेछ। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय र रेडियो बाजुरा नजिकै भेटिएको वेवारिसे बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । शुक्रबार साँझ रेडियो बाजुरा र पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् । जिल्ला […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा बाजुराले पार्टी एकताको टुंगो लगाई सकेपछि शुक्रबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालय विभिन्न निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । यस अघि दोस्रो बैठकबाट भएका निर्णयहरुलाई परिमार्जन गर्दै नेकपाले कमिटी भित्रका ३ वटा मध्ये स्कुल विभाग, संगठन विभाग […]
बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात सुरु भएको छ। यो सहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो। सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ। गत माघ २० गते परेको हिउँ […]
डोल्पा-सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई […]