होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको सचिवालय बैठक आज बस्दै
समाचार

नेकपाको सचिवालय बैठक आज बस्दै

  • नागरिक रैबार
नेकपाको सचिवालय बैठक आज बस्दै
फायल तस्विर

काठमाडौं, २० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवादमा सहमती खोज्न गत बुधबार बसेको बैठकले थप छलफल गर्ने आज बैठक आब्हान गरेको हो ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन माग गर्नुभएको बताइएको थियो ।

प्रधानमन्त्री ओलीले भने कोरोनापछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र नेपाललाई तेश्रो अध्यक्ष बनाउने प्रस्ताब गरेको बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार