होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • धनगढीमा अलपत्र परेका १ सय १५ जना बाजुराबासीको उद्धार
समाज

धनगढीमा अलपत्र परेका १ सय १५ जना बाजुराबासीको उद्धार

  • नागरिक रैबार
धनगढीमा अलपत्र परेका १ सय १५ जना बाजुराबासीको उद्धार

गगन अयडी /धनगढी १६ बैशाख। लामो समय देखी लकडाउनका कारण धनगढीमा अलपत्र परेका बाजुराबासीलाई नेबि सङ्घ कैलाली सम्पर्क समिति लगाउत केही अगुवा ब्यक्रिहरुबाट उद्धार गरेको छ ।

बाजुरा घर भई हाल धनगढीमा अलपत्र परेका विद्यार्थी ,मजदुर लगायत विभिन्न कार्यमा आबद्ध नागरिकहरूलाई २ वटा बस मार्फत बाजुरा पठाएको नेबि सङ्घ बाजुराका अध्यक्ष अशोक थापाले जानकारी दिए ।

उहांका अनुसार त्रिवेणी नगरपालीका , बुढीगङ्गा नगरपालीका ,बढीमालीका नगरपालीका र छेडेदह गाउपालीकाका महिला पुरुष र बालबालीका गरी जम्मा १सय १५ जनालाको उद्धार गरीएको अध्यक्ष थापाले जानकारी दिए ।

विज्ञापन

उद्धारमा नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित, सचिव रनसिंह अयडी,नेपाली काँग्रेस बाजुराका प्रतिनिधि चक्र बहादुर शाह, नेपाली काँग्रेस बाजुराका नेता तथा महाधिबेशन प्रतिनिधि पूर्ण विक्रम सिंहको सहयोग रहेको अध्यक्ष थापाले जानारी दिए ।

उद्धारमा आर्थिक सहयोग र्पुयाउनेमा जय मालिका यातायातका अध्यक्ष प्रेम नाथ, , दीपेन्द्र थापा राम बहादुर शाह, हिम्मत शाह पदम नेपाली, बजिर धामी, महेन्द्र सिहँ, निर्मल खाती, नरेन्द्र खाती, सुमन केसी, सुरेन्द्र सिंह, नवराज खत्री, राजेन्द्र खत्री ,मदन जोशीले सहयोग गरेको नेबि सङ्घ बाजुराका अध्यक्ष थापाको भनाई रहेको छ ।

धनगढीमा अलपत्र परेका बाजुरावासीलाई सबैलाई आ आफ्नो नगरपलिका र गाउंपालिकामको क्वारेन्टाइनमा १४ दिन सम्म राखिने स्थानिएतहले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार