होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १२ भदौ काठमाण्डौंमा अलपत्र परेको बुढीनन्दा नगरपालिका १ पीपलडालीकी शुसिला सार्कीको परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली शार्कीको ६ जनाको परिवारलाई बाजुरा सेवा समाजले आज काठामाण्डौमा खाद्यन्न सहयोग गरेको हो । शार्कीको परिवार बाजुराबाट करिव ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएका थिए । […]
काठमाडौं १२ भदौ । नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म नेपालमा ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा […]
काठमाडौं : नेपालको चर्चित सिन्गिंग रियालिटी शो नेपाल आइडल सिजन ३ को फिनाले शुक्रबार आज हुँदै छ । कोरोना भाइरसको महामारीका कारण केहि समय रोकिएको शो पुनः प्रसारणमा आएसंगै फिनालेमा पुगेको हो । पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा […]
काठमाडौं – विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ ।संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त […]
नागरिक रैबार/बाजुरा ११ भदौ। जिल्ला अस्पताल बाजुराले आजबाट दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा दन्त सेवा शुरु गरिएको हो । बाजुरा जिल्लामा दाँत सम्वन्धि विरामीहरुको समस्यालाई मध्येनजर गरेर अस्पतालमा आजबाट दन्त उपचार सेवा सूरु गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बताएका छन् । उनले भने बाजुरा अस्पतालमा एकपछि […]
नागरिक रैबार/बाजुरा, ११ भदौ । साँफे मार्तडीसडक खण्डको बेलिव्रिज र झोलङ्गे पुल बाढीले बगाएपछि अहिले बाजुराबासी तुुइनबाट नदी तर्न बाध्य भएका छन् । गएको श्रावण २५ मा बुढीगंगा नदीमा आएको बाढीले साँफे मार्तडी सडक खण्ड अन्तर्गत रहेको बोलिब्रिजसंगै झोलुङ्गे पुल बगाएको छ । पुल बाढीले बगाएपछि बाजुराका स्थानीलाई आवातजावत गर्न कठिन भएको हो । पुल […]
गगन अयडी, धनगढी। त्रिवेणी नगर पालिकाकी उप प्रमुख राधिका देवी सुनारको टोली द्धारा करीब एक साता नगरपालिका अनुगमन गरेको हो । बर्षाको समयमा पानि धेरै परेको कारणले बुढीगंगा नदि र मालागडा नदीले पु¥याएको क्षेतिको अनुगमन गरेको नगर पालिकालीकाको भनाई छ । उप प्रमुख सुनारको नेतृत्वमा नगर कार्यपालिका महिला सदस्यको टाली लगेर नदिले कटान गरेको ठाउं […]
जीवन कैला बाजुरा,११ भदौ बुढीनन्दा नगरपालिका वडा नं चार सिमकुरुको फलामे ट्रष्ट पुलको बुधबार उद्धघाटन गरीएको छ । पीसविन बाजुराको प्राविधिक सहयोग र संघिय सरकारको २९ लाखमा निमार्ण सम्पन्न सो पुलको बुुधबार सुदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मीले उद्धघाटन गर्नुभएको हो । पुल उद्धघाटन कार्यक्रममा वोल्दै सांसद रेग्मीले कुण्डा क्षेत्रका विकाशमा आफु कटिवद्ध रुपले लाग्ने बताउनुभएको […]
नागरिक रैबार/बाजुरा १० भदौ। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराका कार्यालय सदस्य गगन रावलसहितका नेताहरुको टोली स्थलगत अनुगमन गर्न बडीमालिका नगरपालिकाका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । गत साउन २५ गते राती गौमुल गाउँपालिका हुँदै बुढीगंगा नदिमा मिसिएको बाढीले बगाएको बडीमालिका नगरपालिका वडा नं. २ को भौनेरा र घाघरका क्षेत्रमा पुगेको क्षेति र बाढी पहिरोबाट प्रभावित […]
नागरिक रैबार/बाजुरा १० भदौ । नगरस्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।बुधबार बडीमालिका नगरपालिका स्तरीय युवा संजालको आयोजना र बुलगारी परियोजनाको आर्थिक सहयोगमा नगरपालिकामा भएको बक्तृत्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् । “कोरोनाको नियन्त्रणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा १० जना बढी प्रतियोगीलाई पछि पार्दै नेपाली […]
कम्तिमा पनि वैद्धिककालिन समाज व्यवस्थासम्म दृष्टिगोचर नगर्ने हो भने दलितपना निर्माण प्रक्रियाको टुप्पो पत्ता लगाउन मुस्किल छ । सभ्यता निर्माण गरिरहेका द्रविडमाथि आर्यले हमला गरी जित हासिल गरेर पराजित द्रविडलाई दास, शुद्रका रूपमा व्यवहार गर्न थालियो । आर्यहरूले आफ्नो शासनलाई व्यवस्थित गर्न ऋषिवेदमार्फत वणर्व्यवस्था लागू गरे । जसले बाहुन लाई मुखबाट जन्मिएको भन्दै शास्त्र, ज्ञान […]
मानव विकास सुचकाँङ्कमा पुछारमा रहेको वाजुरा जिल्ला साँच्चिकै पुछारको जिल्ला हो वा हैन त्यो त समिक्षाको विषय होला तथापी अर्को सरकारी तथ्याङ्क सार्वजनिक नभए सम्मका लागी अमिलो मन गरेर भए पनि बाजुरा पुछारको जिल्ला हो भनेर स्वीकार्नु वाहेक हामी बाजुरा वासीसँग अर्को विकल्प छैन । बाजुरा पुछारको जिल्ला हुनुमा कुनै एक पक्ष मात्रै दोषी वा […]
प्रकाश सिंह: खोज पत्रकारिता केन्द्र कोभिड–१९ का कारण भारतमा रोजगारी गुमाएर बाजुरा फर्केका मजदूरले खान, बस्न र औषधि उपचार गर्न मात्र होइन, मृत्यु संस्कारका लागि सामान्य खर्च जोहो गर्न नसकेर भौंतारिनु परेको छ । त्रिवेणी नगरपालिका–८ झालगाउँका धर्म सार्कीको परिवार । तस्वीहरु: प्रकाश सिंह बाजुराको त्रिवेणी नगरपालिका–८ झालगाउँका धर्म सार्की २० वर्ष अघिदेखि सपरिवार भारतमा बस्दै […]
रामबहादुर विक ।बडिमालिका नगरपालिका वडा नं ७ मा पर्ने अनाई देखि खडुका सम्मको बाटो निर्माण गरिएको छ । अविरल बर्षादका कारण र डोजरले डवल कटिग गरिरहेका वेला विग्रेसको बाटो आज बडिमालिका नगरपालिका वडा ७ पानिखालाका स्थानिद्धारा निर्माण गरिएको छ । वडा कार्यलयको आर्थिक सहयोग र पानिखालका स्थानियको समन्यमा उतm बाटो निर्माण गरिएको बडिमालिका नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा बाजुरा ९ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिका वडा नं.४ ओलेनाका महिला र किसोरीहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु सो ठाउँका महिला, किसोरीहरुलाई सहयोग गरेको हो । कोरोना भाईरस कोभिड-१९ संक्रमण बढीरहेको बेला जोखिममा रहेका महिला […]
बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार […]
बाजुरा — बुढीगंगा नगरपालिका ९ तल्लो कप्रीतोलाका ३९ बर्षिया मदनबहादुर शाह मृत्त फेला परेका छन् । मानसिक रुपमा बिरामी भएका शाहलाई उनको परिवारले उपचारको लागि अछामको साफेबगर लिने क्रममा बुढीगंगा नगरपालिका १० रिठा बजार नजिक पिसाव गर्न जान्छु भन्दै झारी तिर गएको उनका दाजु तपेन्द्र शाहले जानकारी दिएका छन् । पारिवारीक श्रोतका अनुसार पिसाब गर्ने […]
नागरिक रैबार/बाजुरा ८ भदाै। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा न ९ गैरीबजारका लाल बहादुर चँदारा ४ बर्षदेखी ओछ्यानमै थला परेका छन । उनी घरबाट बाहिर ननिस्केका ४ बर्ष पुरा भयो । कामको शिलशिलामा भारत गएका उनी २०७२ साल चैत्र २० गते मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए । उनको नयाँ दिल्ली स्थीत जयप्रकाश ट्रमा […]
नागरिक रैबार/बाजुरा ८ भदौ। नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव पत्रकार शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । बुढीगंगा नगरपालिका-१० निवासी पत्रकार सार्कीकी पत्नी पुनीदेवी सार्कीको सोमबार बिहान ३५ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा असामयिक निधन भएको हो । शार्कीका चार छोरी र एक छोरा […]
सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ। व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। हिजो भिजाएका बिरुडाले […]