होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायलाई पृत शोक
समाचार

बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायलाई पृत शोक

  • नागरिक रैबार
बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायलाई पृत शोक

नागरिक रैबार/बाजुरा १४ फागुन। बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज धर्मराज पाध्यायलाई पृत शोक परेको छ ।

वडा अध्यक्ष पाध्यायका बुवा मनी पाध्यायको ७७ वर्षको उमेरमा शुक्रबार दिउसो जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा असामयिक निधन भएको हो ।

पाध्याय लामो समयदेखि दमका विरामी रहेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा एकहप्ता देखि राखिएको थियो ।
शुक्रबार दिउसो असामयिक निधन भएका पाध्यायको हिन्दु परम्परा अनुसार गृह गाउँ रजातोलीमा भोली शनिवार दाहसंस्कार गरिने पारिवारिक श्रोतले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार