होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए […]
काठमाडौं । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुरा जिल्लाको जिल्ला अस्पताल सहित ३ नगरपालिका र २ गाउँपालिकाका स्वास्थ्य संस्थालाई ५९ लाख ९७ हजार ८ सय ८८ रकम बराबरको स्वास्थ्य सामाग्रि सहयोग गरिएको छ । स्वास्थ्य साम्रागी सहयोग गरिएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका गुड नेवर्स इन्टरनेश्नल, पिसविन र किडाकको सहयोगमा जिल्ला अस्पताल बाजुरा, बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका, […]
काठमाडौं– गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै पाँच कम्पनीलाई कारवाही गरिएको छ । गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो । विभागले बुधबार एक सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र […]
मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली […]
नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने भएको छ । त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीले एक सार्वजनिक सूचना जारी गर्दै अवदेखि दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने बताएको हो । विद्युत सेवा लोडको समयमा अत्याधिक खपत भएर मेसिनको क्षमताले नधान्ने अवस्थामा पुगेपछि विहान ५ बजेदेखि साढे ९ बजे […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेपाल टेलिकम बाजुराले बाजुरामा प्रवाह गर्दै आएको एडिएसल सहितको इन्टरनेट र फोर जी सेवाले काम नगरेपछि बाजुरा जिल्लाका संचारकर्मीहरु आक्रासित बनेका छन् । नेपाल टेलिकमको इन्टरनेट सेवा र फोरजि सेवाले विशेषगरी संचारकर्मीलाई समस्या भएको बाजुरामा क्रियाशिल राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत पत्रकारहरुले नेपाल टेलिकम शाखालाई ज्ञापनपत्र सहित एडिएसएल सेवाको राउटर […]
नागरिक रैबार/बाजुरा १ मंसिर। मानव संसाधन केन्द्र (एचआरसि) बाजुराले कोरोना रोकथाम तथा नियन्त्रण लागि भन्दै गौमुल गाउँपालिकालाई १० लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । मानव संसाधन केन्द्र (एचआरसि) बाजुराद्धारा संचालनमा रहेको गुणस्तरिय शिक्षा प्रवर्धन तथा बैकल्पिक जिविकोपार्जन परियोजना (EBLOP) अन्तरगत गाउँपालिका भरिका समुदाय तथा सिमान्तकृत समुदायलाई कोरोना भाईरसबाट हुने महामारी रोकथाम तथा न्युनिकरणका […]
नागरिक रैबार/बाजुरा १ मंसिर। दुई हप्तादेखि भारतको सिम्लाबाट बेपत्ता भएका मार्तडीका रणबहादुर ऐडी भारतकै हिमाचल प्रदेशको चौपालमा बिरामी भएको अवस्थामा फेला परेका छन् । बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका थिए । कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो दुई […]
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा आर्थिक लेनदेनका घटना एकपछि अर्को बढ्दै गएको पाइएको छ। तुलनात्मक रुपमा स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले देखाएको हो। भ्रष्टाचारविरुद्ध नागरिक समाजले पटकपटक खबरदारी गर्दै आए पनि झनझन बढ्दै गएको नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले बताए। ‘यहाँका स्थानीय तहमा देखिएको […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेकपा एमाले बाजुराले पार्टीको दशौं महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको टंगो लगाएपछि अहिले पार्टी भित्रैबाट नेता तथा कार्यक्रर्ताहरुले तिव्र आलोचना गरिरहेका छन् । एमालेको प्रतिनिधि छनोटको विषयलाई लिएर अहिले चोकदेखि चियापसल र सामाजिक संजालमा तिव्र आलोचना भईरहेको छ ।एमाले बाजुराले प्रतिनिधि छनोट गर्दा बाजुरामा ६ जना दलित प्रतिनिधि समेट्नु पर्ने भएपनि […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका रणबहादुर ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका छन् । कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो बाटै दुई साता देखि बेपत्ता भएका हुन् । सिम्लामा संगै काम गर्ने साथीहरुसंग घर जान्छु भनेर सिम्लाबाट फर्केका ऐडी दुइसाता […]
धनगढी: हरेक प्रदेशमा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने भनेर संघीय सरकारको स्वास्थ्य नीति २०७६ मा उल्लेख छ। सरकारको स्वास्थ्य नीति अनुसार अन्य ६ प्रदेशमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएका छन्। तर सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म न मेडिकल कलेज सञ्चालनमा आउन सकेको छ न त स्वास्थ्य विज्ञान प्रतिष्ठान नै स्थापना गरिएको छ। यसरी […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक । नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा २ जना दलित प्रतिनिधिलाई जानबाट बन्चित गरेको छ । महाधिवेशनमा बाजुराबाट २० जना प्रतिनिधि मध्ये ६ जना दलितबाट प्रतिनिधित्व हुनुपर्नेमा ४ जनालाई मात्र समावेश गरेको पाईएको छ । महाधिवेशनमा पार्टीको विधान र जिल्लाको संगठीत सदस्य संख्याको आधारमा बाजुरामा २० जना […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम टुंगो लगाएको छ । ३ दिनदेखिको सहमतिको प्रयासपछि सोमबार विहान महाधिवेशन प्रतिनिधिका लागि बाजुराबाट २० जना प्रतिनिधि छनोट भएका थिए । महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम जिल्ला कमिटीले टुंगो लगाएसंगै पार्टीका आम कार्यकर्ताहरुले प्रतिनिधि छनोटप्रति […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक।त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराको नयाँ नेतृत्व चयनमा ढिलाई भएको छ । सहकारीको अध्यक्ष सहितका कुनैपनि पदमा आकांक्षीहरुविच सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनमा ढिलाई भएको पाईएको छ । कार्तिक २६ गतेबाट सूरु भएको सहकारीको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन उद्धघाट्न भएको ४ दिन वितिसक्दा पनि […]
नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीले नेकपा एमालेको जिल्ला कमिटि सदस्य बाट राजिनामा दिएकी छन । नेकपा एमालेको पछिल्लो राजननितक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटिको सदस्यमा बसेर काम गरि रहन औचित्य नभएको भन्दै उनले राजिनामा दिएकी छन । उनले निबेदन सहति नेकपा एमाले जिल्ला कमिटीमा नरहने गरी राजिनामा […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
नागरिक रैबार/ बाजुरा २८ कार्तिक । गएको जेठ अन्तिम साताबाट बन्द भएको बस सेवा आजदेखि सदरमुकाम मार्तडीबाट सूचारु हुने भएको छ । आइतबार सदरमुकाम मार्तडीमा ६ वटा बस पुगेका छन् । यस अघि वर्षातको समयमा साँफे मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखि दवारी सम्मको सडकमा पहिरोका कारण बस सेवा सदरमकाम सम्म सूचारु हुन् सकेको थिएन् […]