होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथ गाउँपालिकामा एक्सरे सेवा सूरु
समाचार

जगन्नाथ गाउँपालिकामा एक्सरे सेवा सूरु

  • नागरिक रैबार
जगन्नाथ गाउँपालिकामा एक्सरे सेवा सूरु

नागरिक रैबार/बाजुरा ३ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाले एक्सरे सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र जुड्डीमा रहेको कोरोना अस्पतालबाट एक्सरे सेवा दिने गरी संचालनमा ल्याईएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

एक्सरे मेसिन संचालनमा ल्याउनका लागि गाउँपालिका ५ लाख रकम खर्च गरेको छ । गाउँपालिका नागरिकहरुको स्वास्थ्य उपचारलाई मध्येनजर गरेर गाउँपालिकाले १ वर्ष अगाडि १० सैयाको अस्पताल संचालनमा ल्याएको थियो ।

यस अघि गाउँपालिकामै भिडियो एक्सरे हुने गरेको भएपनि सामान्य एक्सरे सेवा नहुँदा विरामीहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल मार्तडीमा आउनु पर्ने बाध्यता थियो । एक्सरे सेवा गाउँपालिकामै संचालनमा आएपछि गाउँपालिकाका नागरिकहरुलाई सहज भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै