होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएकाे ताला ४ दिनपछि खुल्यो
समाचार

बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएकाे ताला ४ दिनपछि खुल्यो

  • नागरिक रैबार
बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएकाे ताला ४ दिनपछि खुल्यो

 नागरिक रैबार/बाजुरा ५ फागुन । बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला ४ दिन पछि आज खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको सहमती पछि चारदिनपछि ताला खोलेको स्थानीय हिक्मत थापाले बताएका छन् ।

चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत नहुदा स्थानीयलाई समस्या भएको भन्दै तालाबन्दी गरीएको थियो । बिहिबार बिहान वडा अध्यक्ष कार्यपालिका सदस्यहरु उप प्रमुख र स्थानीयको बार्तापछि ताला खोलिएको स्थानीयले बताएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार