होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुढीगंगा मतगणना अप्डेट: वडा नम्बर १० काे ४०० गणना हुदाँ मेयर: एमाले २१८ काँग्रेस १५८ उपमेयर: एमाले २१२ काँग्रेस १६७ वडाध्यक्ष: काँग्रेस १७६ एमाले १९९
बुढीगंगा नगरपालिका वडा नम्मर १० काे २०० गणना हुदाँ एमाले मेयर : १०० उपमेयर : ९५ वडाअध्यक्ष : ८९ काँग्रेस मेयर : ८८ उपमेयर : ९५ वडा अध्यक्ष : ९५ जम्मा खसेको मत सख्या:-११०९ गणना बाकी मत:-९०१
बाजुरा २४ असार बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको चुनावको मतगणना अहिले सुरु भएकाे छ । बिहान ११ बजेदेखि नै मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे भएपनि केही समय ढिलाइ गरि मतगणना सूरू भएकाे हाे । अहिले शान्तिपूर्ण रुपमा मतगणना भएकाे निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए । बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना […]
बुढीगंगा नगरपालिकाकाे मतगणना ११ बजेबाट सूरू गरिने भएकाे छ । आज विहान बसेकाे सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे हाे । मतगणना स्लथलकाे सुरक्षामा कडाइ गरिएको छ ।
नागरिक रैबार/बाजुरा २३ असार।बुढीगंगा नगरपालिकामा आज भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नगरका १० मध्ये ९ नम्बर वडा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको हो । ९ नम्बर वडामा रहेको त्रिशक्ती माविको मतदान केन्द्रमा भने एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद हुँदा १५ मिनेट मतदान स्थगित गरी पुनः सूचारु गरिएको […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकाका १० वटै वडामा भएको स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । मतदान सकिए सँगै नगरपालिकाका १० वटै वडाबाट कडा सुरक्षाका साथ बुढीगंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने तयारी गरिएको छ भने मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था बनाइएको छ । कुन वडामा कति खसे मत […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ । बुढीगंगाका १० वटै वडामा सम्पन्न भएको निर्वाचनमा ६६ दशमलव ७५ खसेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । बुढीगंगाका १० मध्ये ९ नम्बर वडामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद भएको भएपनि अन्य वडामा शान्तिपूणर् रुपमा मतदान सम्पन्न […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढिगंगा नगरपालिकामा आज भएकाे मतदान सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रजिअ अधिकारीले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रिय नेता कणर्बहादुर थापाले बुढीगंगामा आज भएको निर्वाचनबाट नेकपा एमालेको जित निश्चित भएको दावी गरेका छन् । विहिबार साँझ सामाजिक संजालमा स्टाटस लेख्दै एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता थापाले बुढीगंगामा आज भएको निर्वाचनमा मतदान केन्द्र कव्जा गरेर चुनाव जित्ने काँग्रेसको सपना समाप्त भएको र बुढीगंगामा सुर्यको जित निश्चित […]
नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रीय नेता कणर्बहादुर थापाले सत्ता गठबन्धनका दलहरुले बाजुराको बुढीगंगामा जारी निर्वाचनमा धाँदली गर्न खोजेको आरोप लगाएका छन्। नेता थापाले बुढीगंगाको निर्वाचनबारे भ्रमहरु फेलाइएको भन्दै सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, एकिकृत समाजवादीले निर्वाचनमा धाँदली गर्न खोजेको सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् । उनले लेखेका विहिबार दिउसो सामाजिक सन्जालमा स्टाटस लेख्दै […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न विहान ७ बजे देखी सुरु भएको मतदानमा १२ बजे सम्म ४४ दशमलव ९२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएकाे छ । गत वैशाख ३० गते भएको निर्वाचनमा एमाले र काँग्रेसका कार्यकर्ताविच मतदान स्थलमा झडप भएपछि निर्वाचन आयोगले त्यसलाई रद्द गरेर आजको मिति तय गरेको […]
नागरिक रैबार / बाजुरा २३असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको […]
बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान जारी रहेका छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ । १० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश […]
बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र […]
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ। बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।
धनगढी । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । ‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि […]
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’ त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर […]
नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाको हिमाली गाउँपालिका अन्तरगर्त कार्यरत करार कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन खाइपाइ आएको तलबमा १० प्रतिशतले वृद्धि गरिएको छ। गाउँपालिकामा भरीका करार तथा स्वयंसेवक शिक्षेक कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट विनियोजनमा प्रस्तुत गरिएको छ। आउँदो साउन महिना बाट लागू हुने गरी बजेट व्यवस्थापन मिलाएको […]
बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तहको मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ । बाजुराको बुढीगंगामा बिहीबार हुन लागेको पुन: मतदानका क्रममा खटिएका सेना, सशस्त्र प्रहरी र नेपाल […]