होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समितिको सह संयोजकमा खड्का चयन
समाचार

नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समितिको सह संयोजकमा खड्का चयन

  • नागरिक रैबार
नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समितिको सह संयोजकमा खड्का चयन

नागरिक रैबार/ २३ साउन बाजुरा । नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समिति सह संयोजकमा बडिमालिका नगरपालीकाका नगर प्रमुख अमर खड्का निरबिरोध चयन भएका छन । सुदुर पश्चिम प्रदेशको धनगढीमा आयोजित समितिकाे कार्यक्रमबाट सह संयोजकमा खड्का चयन भएका हुन ।

संयोजकमा गोदावरी नगरपालिकाका विरेन्द्र भट्ट, सह संयोजकमा अमरबहादुर खड्का, सदस्यमा शिखर नगरपालिका दिर्ध बलायर, त्रिवेणी नगरपालिकाकी कमला कुमारी न्यौपाने, साँफेबगर नगरपालिकाका राजेन्द्र कुुँवर रहेका छन । बेदकोट नगरपालिकाबाट तुुलसी जोशी, दिपक बहादुर बम पुुचौडी नगरपालिका, शारदा देवी रोकाया गोदावरी नगरपालिका रहेका छन ।

त्यसै गरि कन्दकला राना धनगढी उप महानगरपालिका, जुना चौधरी लम्की चुहा नगरपालिका, खडक बहादुर शाह टिकापुर नगरपालिका, राजु तिरुवा भजनी नगरपालिका र खडक बहादुर रावत घोडाघोडी नगरपालिकाका सदस्यमा चयन भएका छन ।
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेन्जुको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री गोबिन्द राज बोहरा रहेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार