होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड क्षेडेदहले गर्याे पहिराे पीडित ३८ परिवारलाई राहत वितरण
समाचार

खप्तड क्षेडेदहले गर्याे पहिराे पीडित ३८ परिवारलाई राहत वितरण

  • नागरिक रैबार
खप्तड क्षेडेदहले गर्याे पहिराे पीडित ३८ परिवारलाई राहत वितरण

नागरिक रैबार
बाजुरा २० साउन
जिल्लाकाे खप्तड क्षेडेदह गाउँपालिकाले वडा नम्बर ६ का ३८ परिवारलाई राहत वितरण गरेकाे छ ।
गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष विशुदेवि नाथले वडा नम्मर ६ मा रहेकाे नाईना, सुदाणा र मैताेलाका ३८ परिवारलाई गाउँमै पुगेर खाद्यन त्रिपाल र लत्ता कपडा सहयाेग गरेका हुन् ।
नाईना सुदाणा र मैताेलाकाे बस्ति पहिराेका कारण जाेखिम्मा रहेका छन् । पिडित परिावारलाई केही दिनका लागि भएपनि राहत पुगाेस भन्ने उद्देश्यले राहत स्वरूप उनिहरूलाई सहयाेग गरिएकाे गाउँपालिकाकी उपाध्यक्ष विशुदेवि नाथले बताएकी छन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार