होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको […]
काठमाडौं : मानव जीवन एकपटक यस्तो उमेरबाट गुज्रिन्छ, जतिबेला प्रायः मा हिरो वा हिरोइन बन्ने चाह हुन्छ। यस्तै चाह मस्त जवानीमा रेखा घिमिरेलाई पनि भयो। र, रखाले चे चाहलाई यथार्थमा परिरणत गर्ने अवसर पनि पाइन्। सानै उमेरमा ब्युटी पार्लर व्यवसायमा सक्रिय रेखाको चलचित्रको पर्दामा देखिने चाह साकार बनाउने क्रममा उनले ब्याड ब्वाइ, चन्द्रावती, बिन्दास आदि […]
नागरिक रैबार/बाजुरा २७ भदाै । सामाजिक सञ्जालसँग आवद्ध बाजुरेली साहित्यीक व्यक्तित्वको सक्रियतामा सञ्जालमा ल्याएको बाजुरेली साहित्य समाजले बर्चुअल कार्यक्रम हुने भएको छ । शनिबार राती ८ बजेबाट औपचारिक कार्यक्रम गर्न लागेको समाजका संयोजक दिपेश समर्पणले बताएका छन् । साहित्य र सिर्जनासँग जोडिएका व्यक्तिहरुलाई लेखन र वाचन कलामा आकर्षण गर्ने उदेश्य सहीत गठन गरिएको साहित्य समाजले […]
केही हप्ता अगाडि मात्र कालिकोटका बाढी प्रभावितका लागि राहत सामाग्री वितरण गरेका नायक पल शाहले बिहिबार बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा गएको बाढीका कारण प्रभावित घर परिवारलाई राहत वितरण गरेका छन् । गायक दुर्गेस थापासँगै बाग्लुङ पुगेका पलले प्रभावितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् । ढोरपाटन […]
कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् । नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् । नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय […]
काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ । गीतको भिडियोमा भने मोडल विकास लामिछाने र रुपा कँडेल देखिएका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको […]
मलाई रिस उठ्छ । मेरै आखा अगाडी प्रत्येक दिन नगरपालिका असफल भइरहेछ । लुट मच्चिरहेछ । वर्षमा दुइचोटी आगलागीको वार्षिक कार्यक्रम लागु गरिदै छ । त्यो देखेर मलाई असाध्यै रिस उठ्छ। जनताको पैसामा प्राविधिक प्रत्येक वर्ष तराईमा घडेरी बैना गरिरहेछ। जनताको कर तिरेको पैसाको कुनै रेकर्ड छैन। सेटिंग चलाउने स्वतन्त्रताको भरपूर फाइदा उठाइरहेछन्। कर्मचारीहरू अझ […]
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो । उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, […]
नागरिक रैबार/बाजुरा २४ भदौ। पत्रकार गगन अयडीको अभिनयमा औठी चिनो नामक ठाडी भाका गीत बजारमा आएको छ । बरिष्ठ देउडा गायक लालबहादुर थापाको एरेन्ज, शव्द, लय र स्वरमा मंगलबार साँझ लालबहादुर थापाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा पत्रकार गगन अयडी र मनिसा सुनारको अभिनय देख्न सकिन्छ । हजारौं देउडा, दोहोरी […]
नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिएकी छिन् । उनले, प्रधानमन्त्रीलाई एक नागरिक भएको हैसियतले प्रश्न गर्ने अधिकार आफूमा भएको भन्दै लेखेकी छिन्–‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला । तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई […]
गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रोशन सिंहले शब्द तथा संगीत सिर्जना गरेका छन् । यस्तै गीतको संयोजन साहस शाक्यले गरेका छन् । त्यस्तै गीतमा मोडल दुर्गेश र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । आधुनिक शैलीको गीतको भिडियो कलात्मक रुपमा […]
निशान भट्टराई अहिलेका सर्वाधिक चर्चित र व्यस्त गायक हुन् । उनी संगीत क्षेत्रको मेनस्ट्रिममा आएको भने धेरै भएको छैन । ‘नेपाल आइडल’को पहिलो सिजनमा उपविजेता बनेपछि निशानको प्रगतिको ढोका खुल्यो । पहिलो बनेका बुद्ध लामाभन्दा निशानको चर्चा धेरै भयो र उनले यो चर्चालाई न्याय पनि दिए । नेपाल आइडल सकिनासाथ उनको स्वरमा गीत रेकर्ड गराउन […]
१, हिमालीका राजनीतिले, सबैलाई सतायो । कुरा साँचो के हो भनी, घटनाले बतायो ।। २, रन्दीयईन खान्दीयईन, गाउँका झगडाले । कसैको हुन्यानाई भलो, यस्तै लफडाले ।। ३, नेता भन्या साना साना, नाउँनै नफुल्याका । कोरोना कोभिडका बेला, रक्सी खाई डुल्याका ।। ४, कसैको आदेशले होकी, केटा मातिएका । रुगिनको आतंकदेखि, सबै आतिएका ।। ५, […]
विश्वकै नम्बर वान डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार’को नेपाली संकरणको को प्रशारण असोजको २ गतेबाट हुने भएको छ । लकडाउन अगाडि नै यो शोको घोषणा हिमालय टेलिभिजनले गरेको थियो । तर, कोरोनाका कारण यो शोको छायांकन हुन सकेको थिएन । तर, लकडाउनका कारण घरमै रहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हरेक शुक्रबार र शनिबार […]
काठमाडौं / अर्जुन बिकको आफ्नै कथामा तयार भएको ‘बिहानी’ सार्वजनिक भएको छ। निकै नै मार्मिक तरिकाले बनाइएको यस चलचित्रमा गीत,कथा अनि अभिनयको यति राम्रो मिश्रण छ कि यो भिडियो हेर्नेको जो कोहिको आँखा बाट आँसु आउँछ। सशान कंडेलको आवाजमा रहेको यस चलचित्रमा कथा,पटकथा ,सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ। निकै नै उत्कृष्ट ढंगले […]
नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेर निर्माणमा हात हालिन् । हुनत, उनको योजना ‘माया’ नामक चलचित्र नै बनाउने हो । तर, लकडाउनका कारण तत्काल चलचित्र बनाउन संभव नभएपछि नीता गीत र वेव सिरिज निर्माणमा अगाडि सरेकी छिन् । अब, नीताले ‘श्रीमद्भगवद् गीता’ नाममा करिब ४५ भागको वेव सिरिज बनाउने तयारी गरेकी छिन् । […]
नायक प्रभाषको डिमाण्ड भारतीय बजारमा ठूलो छ । चलचित्र ‘बाहुबली र बाहुबली २’मा काम गरेपछि प्रभाष प्रान्तिक चलचित्रमा मात्र सिमित छैनन् । अब, उनलाई पर्दामा हेर्न चाहने दर्शक भारतभर नै देखिएका छन् । यसैले, उनलाई लिएर महंगो बजेटमा चलचित्र बनाउन बलिउड निर्माताहरु पनि लालयित छन् । उनै, प्रभाष अब ‘तानाजी’का निर्देशक ओम राउतको निर्देशनमा बन्न […]
नेपाली गीत सँगीतको क्षेत्रमा दिन प्रतिदिन गीतहरु प्रतिस्पर्धामा बजारमा आइ रहेका छन । महामारीको यस घडिमा पनि कलाकारहरुले समय सान्दर्भिक गीतहरु दर्शक श्रोता माझ ल्याँउने गरेका छन । पछिल्लो समयमा एका बिहानै उठ्ने बित्तिकै किँन नहोस, राती खाँना खाएर रात भरी किँन नहोस जोकोही पनि आफ्नो स्वास्थ्यको ख्यालै […]
नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन । चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी […]
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडल घोषणा गरेका थिए । घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन […]