होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • राजेन्द्र कँडेल र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक
मनोरञ्जन

राजेन्द्र कँडेल र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक

  • नागरिक रैबार
राजेन्द्र कँडेल र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ ।

गीतको भिडियोमा भने मोडल विकास लामिछाने र रुपा कँडेल देखिएका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दहालको सम्पादन रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार