होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– घरको दलिनमा झुण्ड्याइएको रेडियोबाट आवाज आउँछ– ‘विभिन्न सञ्चारमाध्यम र गीतसंगीतमार्फत सरकारको ध्यानाकर्षण गराउँदा गराउँदै पनि हुम्लामा अझैं मोटर पुग्न सकेको छैन। मोटर नपुगेकै कारण वर्षेनी सयौं सर्वसाधारणले अकालमै ज्यान गुमाउँदै आएका छन्।’ पृष्ठभूमिमा बजिरहेको यी आवाजबीच हुम्लाको गाउँले दृश्य देखिन्छ। बादल थापाले गाएको गीत ‘नुनको भारी’को सुरुवाती दृश्यमा भिडियोमा अभिनय गरेका लक्ष्मण देवकोटा र […]
धनगढी । लोक तथा देउडा गायिका रेखा जोशीलाई सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त गरिएको छ । खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जोशीलाई पाँच महिनाका लागि महिनावारी सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ । परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले जोशीलाई सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी […]
काठमाडौं । अभिनेता पल शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् । कोरोना महामारी प्रभावितका लागि खाद्यान्न, लद्याकपडा वितरणदेखि ग्यास सिलिन्डर वितरण गर्दा उनको निकै प्रशंसा भयो । म्युजिक भिडियोमा एकछत्र राज गरेका पल बेलाबेलामा गसिपमा पनि मुछिन्छन् । विशेषगरी विभिन्न […]
काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो । गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा […]
काठमाडौं । अभिनेता अक्षय कुमार र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ । यो चलचित्र १८ मेबाट विश्व बजारमा प्रदर्शन हुनेछ । चलचित्रमा अक्षय ‘बच्चन पाण्डे’को भूमिकामा देखिएका छन् । कृति उनको जीवनीमा आधारित चलचित्र बनाउन चाहन्छिन् । चलचित्रमा अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य भूमिका छ […]
काठमाडौं । अभिनेता अनमोल केसीले अभिनय गरेको आठौं चलचित्र हो ‘ए मेरो हजुर ४’ । यो चलचित्रसम्म आइपुग्दा अनमोलले एक जना मात्र अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छन् । होइन भने उनले अभिनय गरेका चलचित्रका सबै अभिनेत्री नयाँ हुन् । जसमध्ये अधिकांश अभिनेत्रीहरु चलचित्र क्षेत्रमा स्थापित पनि छन् । अनमोलले चलचित्र ‘ए मेरो हजुर ३’मा सुहाना […]
काठमाडौं । गायक धिरज राईको सर्वाधिक हिट गीत ‘लुकी लुकी आँखा तिमी’ आज पनि दर्शक-श्रोताको मनमा बस्न सफल छ । धिरजलाई आज पनि यही गीतले संसार घुमाइरहेको छ । यो गीत रिलिज भएको २५ वर्षपछि धिरज राईले यसको म्युजिक भिडियो तयार पारेका छन् । ट्री इन्टरटेन्मेन्टको लगानीमा तयार भएको म्युजिक भिडियोको दुई दिन लगाएर काठमाडौंको […]
काठमाडौं । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको चलचित्रकर्मी प्रदीप दाहालले जानकारी दिए । आचार्यका श्रीमती र एक जना छोरा छन् । दुवै जना विदेशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अन्तिम संस्कार गरेका छन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । चलचित्र ‘तिलहरी’बाट […]
काठमाडौं । ‘टाढा भएपनि’ बोलको गीतबाट चर्चामा आएका गायक तथा संगीतकार उर्गेन दोङ १२ वटा नयाँ गीत तयार गर्नका लागि २७ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । उनलाई तीन संस्था आतिथ्य इन्टरटेन्मेन्ट, स्वप्निल क्रियसन र अहोभाग्य क्रियसनले महिनाको एउटा गीत तयार गर्नेगरी उक्त पारिश्रमिकमा अनुबन्ध गरेका हुन् । तीन संस्थाका तर्फबाट प्रबन्ध निर्देशक कृष्णराज राई […]
काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको […]
काठमाडौं । खगेन्द्र लामिछानेको लेखन तथा मुख्य भूमिका रहेको चलचित्र ‘डमरूको डण्डीबियो’ले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । चलचित्रले सार्वजनिक भएको छोटो समयमै युट्युबमा १० लाख ७५ हजार भ्युज पाउँदै युट्युब ट्रेण्डिङको पाँचौं स्थान ओगटेको छ । स्वर्गीय छेतन गुरूङको निर्देशन रहेको चलचित्रमा खगेन्द्रका साथमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, […]
काठमाडौं । नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले भ्यालेन्टाइन्स डेको दिन पारेर बेनिशाको बोल्ड लुक्स सार्वजनिक गरेको छ । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक […]
काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम […]
काठमाडौं । बलिउड अभिनेता अजय देवगणको ओटीटी डेब्यु वेब सिरिज ‘रुद्रः द एज अफ डार्कनेस’को ट्रेलर रिलिज भएको छ । बहुप्रतिक्षित यो वेब सिरिजको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । डिज्ने प्लस हटस्टारबाट स्ट्रिमिङ हुने ‘रुद्र’बाट अजयले ओटीटीमा डेब्यु गर्दैछन् । क्राइम थ्रिलर यो सिरिजमा अजय देवगणका साथै राशि खन्ना, ईशा देवल, अतुल कुलकर्णी, तरुण […]
काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहबीच १२ वर्षयता विभिन्न अवार्ड समारोह र चलचित्रका लागि भएका मिटिङमा भेट भएको थियो । तर उनीहरुले एकसाथ काम भने गरेका थिएनन् । १२ वर्षसम्म एकसाथ पर्दामा नदेखिएका राजेश र निरुताले आइतबार सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ बोलको गीतमा सँगै काम गरेका छन् । नेपाल बाइसे–चौबिसे राज्य हुँदा […]
नागरिक रैबार बाजुरा १ फागुन । बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका […]
काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएको तीन वर्षपछि मिडियामा देखिएकी अभिनेत्री सुहाना थापाले नयाँ चलचित्र ‘ए मेरो हजुर ४’को प्रशंसामा समय खर्चिइनन् । बरु, उनले आफू चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै परिपक्क भएको संकेत गरिन् । चलचित्रको गीत रिलिज कार्यक्रममा पुगेकी सुहानाले चलचित्र क्षेत्रभित्रका समस्या र राज्यले गरेको उपेक्षाबारे गुनासो गरिन् । सुहानाले […]
अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । ५ महिना अगाडि छोरी आयंकालाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् । यसैक्रममा उनले शनिबार छोरी आयंकाको पास्नीको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् […]
काठमाडौं । २७ दिन बन्द रहेका सिनेमा हल आइतबारबाट खुलेका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण बन्द रहेका देशभरका सबै हल खुलेसँगै दुई नेपाली चलचित्र रिलिज भएका छन् । शुक्रबारबाट रिलिज भएका दुई नेपाली चलचित्र फ्रेस भने होइनन् । यसअघि प्रदर्शन हुँदाहुँदै रोकिएका ‘चपली हाइट ३’ र ‘कठपुतली’ले दोस्रो अवसर पाएका हुन् । निकेश […]
दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् । यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले […]