होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । […]
काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री […]
चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी […]
गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए । कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन […]
अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।१७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन। विस्तृत विवरण […]
काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए […]
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बालगायक-गायिकाहरुले पनि राम्रै चर्चा पाउने गरेका छन् । यसअघि प्रेम परियार, कमला घिमिरे, अशोक दर्जी लगायतले सानो उमेरमै सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाइसकेका छन् । यतिबेला पनि केही बालगायक–गायिकाहरुले सांगीतिक क्षेत्रमा राम्रो चर्चा कमाइरहेका छन् । त्यसमध्ये कोही रियालिटी शोबाट चर्चामा आएका छन् भने कोही लाइभ दोहोरीका कारण पनि चर्चामा […]
काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको […]
बलिउडमा २०२२ मा कयौँ ठुला फिल्म बक्सिसमा रिलिज हुने तरखरमा रहेका छन् । ती फिल्मको बजेट ३०० करोड भन्दा माथि छन् । तीमध्ये ६ फिल्म यस्ता छन् । पोन्नियिन सेलवन मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवन’ ठुलो बजेटमा निर्माण भएको फिल्म हो । फिल्मको बजेट ५०० करोड बताइएको छ । लायका प्रोडक्सन र मद्रास […]
धनगढी: पछिल्लो समय गायिका समिक्षा अधिकारीसँग जोडिएर विवादमा आइरहेको नायक तथा मोडेल पल शाहले आफ्नो जन्मदिनमा एक अपिल जारी गरेका छन्। आफ्नो फेसबुक पेजमा उक्त अपिल राख्दै उनले आफ्नो चरित्र हत्या गर्ने गरी सार्वजनिक भएको अडियो क्लिपमा कुनै सत्यता नभएको बताएका छन्। उनले आफ्ना केही प्रतिस्पर्धीले ती गायिकालाई उत्तेजित पारी आफ् विरुद्ध बोल्न लगाएको समेत […]
गायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन् । पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’ टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा […]
काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बन्न्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित भएकी छन् । सारालाई चलचित्रमा अनुबन्ध गरेको निर्देशक भट्टराईले पुष्टि गरे । चलचित्रको कथाअनुसार उनी पूर्ण रुपमा फिट हुने भएपछि उनलाई चलचित्रमा भित्र्याइएको उनले बताए । सारालाई अभिनेत्री दीपिका प्रसाईंले नै कामका लागि अफर गरेकी थिइन् । दिवाकरले साराको भूमिकाको विषयमा […]
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा पुष्पाले पूरा भारतभर फैलायो। यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महँगी अभिनेत्रीमध्ये एक हुन्। उनले पहिले एक फिल्मबापत् दुई करोड भारू लिन्थिन्। पुष्पादेखि भने उनले आफ्नो […]
काठमाडौं । वरिष्ठ चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डीसीले एकै पटक ३ गीत युट्युव ‘ट्रेन्डिङ’मा परेको भन्दै गायक राजेश पायल राईलाई बधाई दिएका छन् । सोमबार बिहान एक फेशबुकमा स्टाटस लेख्दै डीसीले बाल प्रतिभाहरुलाई समेट्दै निकालेका गीतले छोटो अवधिमा ‘ट्रेन्डिङमा ह्याट्रिक’ गरेको भन्दै बधाइ दिएका हुन् । राईले गायनमा मात्र नभइ नयाँ पुस्तालाई प्रोत्साहन गर्ने, समकालीनका […]
काठमाडौं– घरको दलिनमा झुण्ड्याइएको रेडियोबाट आवाज आउँछ– ‘विभिन्न सञ्चारमाध्यम र गीतसंगीतमार्फत सरकारको ध्यानाकर्षण गराउँदा गराउँदै पनि हुम्लामा अझैं मोटर पुग्न सकेको छैन। मोटर नपुगेकै कारण वर्षेनी सयौं सर्वसाधारणले अकालमै ज्यान गुमाउँदै आएका छन्।’ पृष्ठभूमिमा बजिरहेको यी आवाजबीच हुम्लाको गाउँले दृश्य देखिन्छ। बादल थापाले गाएको गीत ‘नुनको भारी’को सुरुवाती दृश्यमा भिडियोमा अभिनय गरेका लक्ष्मण देवकोटा र […]
धनगढी । लोक तथा देउडा गायिका रेखा जोशीलाई सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त गरिएको छ । खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जोशीलाई पाँच महिनाका लागि महिनावारी सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ । परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले जोशीलाई सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी […]
काठमाडौं । अभिनेता पल शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् । कोरोना महामारी प्रभावितका लागि खाद्यान्न, लद्याकपडा वितरणदेखि ग्यास सिलिन्डर वितरण गर्दा उनको निकै प्रशंसा भयो । म्युजिक भिडियोमा एकछत्र राज गरेका पल बेलाबेलामा गसिपमा पनि मुछिन्छन् । विशेषगरी विभिन्न […]
काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो । गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा […]
काठमाडौं । अभिनेता अक्षय कुमार र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ । यो चलचित्र १८ मेबाट विश्व बजारमा प्रदर्शन हुनेछ । चलचित्रमा अक्षय ‘बच्चन पाण्डे’को भूमिकामा देखिएका छन् । कृति उनको जीवनीमा आधारित चलचित्र बनाउन चाहन्छिन् । चलचित्रमा अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य भूमिका छ […]
काठमाडौं । अभिनेता अनमोल केसीले अभिनय गरेको आठौं चलचित्र हो ‘ए मेरो हजुर ४’ । यो चलचित्रसम्म आइपुग्दा अनमोलले एक जना मात्र अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छन् । होइन भने उनले अभिनय गरेका चलचित्रका सबै अभिनेत्री नयाँ हुन् । जसमध्ये अधिकांश अभिनेत्रीहरु चलचित्र क्षेत्रमा स्थापित पनि छन् । अनमोलले चलचित्र ‘ए मेरो हजुर ३’मा सुहाना […]