होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुढीगंगा अप्डेट ३६ सय ४८ मतगणना हुँदाकाे मत परिणाम नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ २१९६ उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २१७२ नेपाली काँग्रेस नगर प्रमुख रंग बहादुर खाती १२३९ उप प्रमुख रिता शाही १२६२
बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे २९३७ मत गणना हुँदा नेकपा एमाले मेयर =१७३२ नेपाली काङ्ग्रेस मेयर =१०६७ नेकपा एमाले उपमेयर =१६८७ नेपाली काङग्रेस उपमेयर =१०३०
नागरिक रैबार/ असार २५ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा […]
बुढीगंगा नगरपालिका अप्डेट वडा नम्बर १ र १० काे मतगणना सकियाे दुवै वडामा एमालेका उम्मेद्वार विजयी । १ मा रणबहादुर थापा, १० मा दलबहादुर साउंद विजयी अहिले सम्म१९४० मत गणना गर्दाकाे परिणाम । नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ १०२० उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ९७८ नेपाली काँग्रेस नगर प्रमुख रंग बहादुर खाती ८१५ […]
नागरिक रैबार/बाजुरा २४ असार। बुढीगंगा नगरपालिका १० काे वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउंद विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार माेहनबहादुर बुढालाई ६७ मतले पराजित गर्दै १० काे वडा अध्यक्षमा विजयी भएका हुन् । साउदले ५ सय ४८ मत ल्याएका छन्, भने काँग्रेसका मोहन बहादुर बुढाले ४ सय ९१ मत […]
नागरिक रैबार। बुढिगंगा नगरपालिका १ काे वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । विजयी रण बहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका […]
बुढीगंगाकाे ताजा अप्डेड: १ र १० काे काे १४०० मत गणना हुँदा नेकपा ऐमाले मेयर =७२२ नेपाली काङ्ग्रेस मेयर =६०१ नेकपा एमाले उपमेयर =७११ नेपाली काङग्रेस उपमेयर =६२३ वडाध्यक्ष १ सुर्य= २८७ रूख= २६२ वडाध्यक्ष १० सुर्य= ४०५ रूख= ३४८
बुढीगंगा नगरपालिका वडा नं. १ र १० काे १२०० मत गणना हुँदा नेकपा एमाले मेयर =६२० नेपाली काङ्ग्रेस मेयर =५१६ नेकपा एमाले उपमेयर =६१५ नेपाली काङग्रेस उपमेयर =५२८बुढीगंगा नगरपालिका वडा नं. १ र १० काे काे १४०० मत गणना हुँदा नेकपा ऐमाले मेयर =७२२ नेपाली काङ्ग्रेस मेयर =६०१ नेकपा एमाले उपमेयर =७११ नेपाली काङग्रेस उपमेयर […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका १ हजार मत गन्दा नेकपा एमालेले मेयरमा ९३ मतको अग्रता लिएको छ ।नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याउँदा नेपाली कांग्रेसका रंगबहादुर खातीले ४२७ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले ५१५ मत पाउदा कांग्रेसकी रिता शाहीले ४३५ मत पाएकी छन् । […]
बुढीगंगा अप्डेटः १ हजार मतगणना हुँदा नेकपा एमाले मेयर रामबहादुर बानियाँः ५२० नेपाली काँग्रेस मेयर रंगबहादुर खाति ः ४२७ नेकपा एमाले उपमेयर माया कुमारी खड्का (कुँवर) ५१५ नेपाली काँग्रेस उपमेयर रिता शाही (शाह) ः ४३५
बुढीगंगा अप्डेटः वडा नम्बर १ र १० को८ सय मत गणना हुँदा नेकपा एमाले मेयर रामबहादुर बानियाँः ४०३ नेपाली काँग्रेस मेयर रंगबहादुर खाति ः ३५३ नेकपा एमाले उपमेयर माया कुमारी खड्का (कुँवर) ४०२ नेपाली काँग्रेस उपमेयर रिता शाही (शाह) ः ३५७
बुढीगंगा अप्डेटः वडा नम्बर १ र १० गरी ६ सय मत गणना हुँदा नेकपा एमाले मेयर रामबहादुर बानियाँः ३०७ नेपाली काँग्रेस मेयर रंगबहादुर खाति ः २४६ नेकपा एमाले उपमेयर माया कुमारी खड्का (कुँवर) ३०४ नेपाली काँग्रेस: उपमेयर रिता शाही (शाह) ः २६०
बुढीगंगा मतगणना अप्डेट: वडा नम्बर १० काे ४०० गणना हुदाँ मेयर: एमाले २१८ काँग्रेस १५८ उपमेयर: एमाले २१२ काँग्रेस १६७ वडाध्यक्ष: काँग्रेस १७६ एमाले १९९
बुढीगंगा नगरपालिका वडा नम्मर १ काे २०० गणना हुदा एमाले मेयर : ८९ उपमेयर : ९२ वडाअध्यक्ष : ८२ काँग्रेस मेयर : ९७ उपमेयर : ९० वडा अध्यक्ष : ८४
बुढीगंगा नगरपालिका वडा नम्मर १० काे २०० गणना हुदाँ एमाले मेयर : १०० उपमेयर : ९५ वडाअध्यक्ष : ८९ काँग्रेस मेयर : ८८ उपमेयर : ९५ वडा अध्यक्ष : ९५ जम्मा खसेको मत सख्या:-११०९ गणना बाकी मत:-९०१
बाजुरा २४ असार बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको चुनावको मतगणना अहिले सुरु भएकाे छ । बिहान ११ बजेदेखि नै मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे भएपनि केही समय ढिलाइ गरि मतगणना सूरू भएकाे हाे । अहिले शान्तिपूर्ण रुपमा मतगणना भएकाे निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए । बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना […]
बुढीगंगा नगरपालिकाकाे मतगणना ११ बजेबाट सूरू गरिने भएकाे छ । आज विहान बसेकाे सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे हाे । मतगणना स्लथलकाे सुरक्षामा कडाइ गरिएको छ ।
नागरिक रैबार/बाजुरा २३ असार।बुढीगंगा नगरपालिकामा आज भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नगरका १० मध्ये ९ नम्बर वडा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको हो । ९ नम्बर वडामा रहेको त्रिशक्ती माविको मतदान केन्द्रमा भने एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद हुँदा १५ मिनेट मतदान स्थगित गरी पुनः सूचारु गरिएको […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकाका १० वटै वडामा भएको स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । मतदान सकिए सँगै नगरपालिकाका १० वटै वडाबाट कडा सुरक्षाका साथ बुढीगंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने तयारी गरिएको छ भने मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था बनाइएको छ । कुन वडामा कति खसे मत […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ । बुढीगंगाका १० वटै वडामा सम्पन्न भएको निर्वाचनमा ६६ दशमलव ७५ खसेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । बुढीगंगाका १० मध्ये ९ नम्बर वडामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद भएको भएपनि अन्य वडामा शान्तिपूणर् रुपमा मतदान सम्पन्न […]