होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विराटनगर — मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । यसै क्रममा एक कैदीको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई अत्याधिक ज्वरो आएपछि कोसी अस्पतालमा उपचार गर्ने क्रममा एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ को रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा यज्ञ खरेलले बताए । उनकाअनुसार एन्टिजेन परीक्षणको रिपोर्ट […]
मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चामल, स्वास्थ्य सामग्रीलगायत राहत वितरण गर्न १२ पटक नेपाली […]
बाजुरा। बाजुराको बुढीनन्दा–६ की मनीषा भण्डारीलाई असार १७ को राति ११ बजेतिर सुत्केरी बेथाले च्याप्यो । उनी छटपटाइन् । तर मध्यरात, अविरल झरी, त्यसमाथि स्वास्थ्यचौकी टाढा । परिवारका सदस्यले भोलिपल्ट बिहान मात्रै गाउँनजिकको कोल्टी स्वास्थ्य केन्द्र पुर्याए । स्वास्थ्य केन्द्रले अवस्था जटिल भएको भन्दै अन्तै लैजान सुझायो । पाँच घण्टा दूरीमा सदरमुकाम मार्तडी तर निरन्तरको झरीका कारण बाटो पनि बन्द […]
काठमाडौं । सूचकहरू ठीकठाक रहे आगामी चार महिनामा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्नेछ । अहिलेको जनसङ्ख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । १२ वर्षअघि विश्वको जनसङ्ख्या सात अर्ब थियो । थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसांख्यिक विस्तारको परिणाम हो । कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर नेपालको जनसङ्ख्या २ करोड […]
सुर्खेत । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका-0१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो । राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी […]
काठमाडौं । अमेरिकाले बालबालिकाका लागि कोरोना विरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन उपलब्ध गराएको छ । ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ […]
निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो । सो […]
काठमाडौं, असार ३१ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ। उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा आज बिहान भेट भएको हो। स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सम्पाङ र लामिछानेबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भेटवार्ता भएको पुष्टि गरेका छन् । लामिछानेलाई उद्धृत गर्दै बोहराले फेसबुकमा लेखेका छन्, […]
पूर्वी नवलपरासी — नेपालमा पहिलो पटक अमेरिकी कालो गिद्ध भेटिएको छ । गत मंगलबार र बुधबार कावासोतीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा यो प्रजातिको गिद्ध देखिएको संरक्षणकर्मीले बताएका छन् । दक्षिण अमेरिकाको पेरु, चिली र उरुग्वेमा मात्र देखिने यो गिद्ध यहाँको जंगलमा पहिलो पटक देखिएको संरक्षणकर्मी डिबी चौधरीले बताए । गत मंगलबार बिहान पौने ८ बजे […]
नागरिक रैबार/बाजुरा ३० असार। कृषि ज्ञान केन्द्र बाजुरामा कार्यरत कर्मचारी मिनप्रसाद जैशीलाई उत्कृष्ट कर्मचारीकाे रूपमा पुरस्कृत गरिएकाे छ । प्रदेश सरकार स्थापना पश्चात कृषि बिकास निर्देशनालय दिपायलले कृषि ज्ञान केन्द्रमा कार्यरत रहेका जैशीलाई बाजुराकाे कृषि क्षेत्रमा पुर्याएकाे याेगदानकाे मुल्यांकन गर्दै उत्कृष्ट कर्मचारीकाे रूपमा पुरस्कृत गरिएकाे कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जाेशिले बताएका छन् । बाजुराकाे […]
नागरिक रैबार/३०असार, बाजुरा । बाजुरा जिल्ला साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । जिल्लाका ९ओटै स्थानिय तहका प्रमुख तथा शिक्षा संग संबंधित सरोकारवालाहरुको उपस्थितिमा साक्षर नेपाल बर्ष २०७६ को अवधारणा पत्र बमोजिम बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहले विभिन्न मितिमा […]
जसपाका केन्द्रीय कार्यकारणी सदस्य प्रशान्त सिंहले बुधबारको बैठकले पार्टी अलग हुने निर्क्योल गरेको बताए । उनले उपस्थित केन्द्रीय कार्यकारणी सदस्य लगायत अधिकांश नेताले विपरीत विचार भएका नेतृत्वमा संघर्ष गरेर बस्नुभन्दा फरक पार्टी खोलेर वैकल्पिक राजनीति गर्नेमा एकमत राखेको बताए । प्रशान्तले नयाँ पार्टी खोल्ने डा. भट्टराईले म्यान्डेड दिएको बताए । म्याडेन्ड पाउनेहरुमा प्रशान्तसँगै डम्बर खतिवडा, […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफ्रिङ लिएका छन् । जनार्दन शर्माको राजिनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ […]
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा बिग्रिएको मेन स्विच अफ गर्न सजिलो नभएको बताएका छन्। बिहीबार झापाको बिर्तामोडमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्। ‘बिग्रिएको राजनीतिको मेन स्विच अफ गर्न सजिलो छैन,’ लामिछानेले भने, ‘त्यसलाई रोक्न खोज्दा बाधा अवरोध आउनेछन्, यसपटकको निर्वाचनमा राजनीतिक दललाई सुध्रने मौका दिने जिम्मा हाम्रो काँधमा […]
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए । […]
काठमाडौं। प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
नागरिक रैबार/ असार ३० बाजुरा । बडिमालिका नगरपालिका वडा न ७ जिल्लीका ४ बालबालिका भारतको सिम्ला भन्ने ठाउँमा अलपत्र परेका छन । उनीहरुको आमाको ४ बर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो। उनीहरुका बुवाको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकि बिरामी हरिभानले चार छोराछोरी बोकेर सिम्ला स्याउ टिपेर छोराछोरी पाल्ने र उपचार गर्न भनेर […]
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
कञ्चनपुर: कञ्चनपुरमा दिनदहाडै एक घरमा लुटपाट भएको छ। बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले गीता चन्दको घरमा लुटपाट गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन्। भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर […]
नागरिक रैबार/ असार ३० बाजुरा । लगातार तीन दिन देखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिराे गएपछि सडक अवरुद्ध बनेको हो। अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका […]