होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल नागरिकता विधेयक पहिलो संशोधन २०७९ पारित
समाचार

नेपाल नागरिकता विधेयक पहिलो संशोधन २०७९ पारित

  • नागरिक रैबार
नेपाल नागरिकता विधेयक पहिलो संशोधन २०७९ पारित

काठमाडौं : प्रतिनिधि सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ पारित भएको हो।सो विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए।

सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो। आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पारित भएको घोषणा गरेका हुन्। पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुन: संसदमा टेबुल भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै