होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपसभामुखमा काँग्रेसकी पुष्पा र एमालेकी विद्याबीच भिडन्त हुने
समाचार

उपसभामुखमा काँग्रेसकी पुष्पा र एमालेकी विद्याबीच भिडन्त हुने

  • नागरिक रैबार
उपसभामुखमा काँग्रेसकी पुष्पा र एमालेकी विद्याबीच भिडन्त हुने

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।

गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए । यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेदवारलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने काँग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार