होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ । खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी […]
काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ […]
२१ औँ शताब्दीमा पेनाल्टीबाट गोल गर्ने खेलाडीहरूको सूचीमा सबैभन्दा सफल खेलाडी क्रिस्टियानो रोनाल्डो बनेका छन् । पोर्चुगलका खेलाडीले करियरमा गरेका ८०३ गोलमध्ये ११४ वटा गोल उनले पेनाल्टीबाट गरेका हुन्। रोनाल्डोभन्दापछि रोमा तथा इटालीका पूर्व खेलाडी फान्सिस्को टोटी र अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सी रहेका छन् । दुवै खेलाडीले पेनाल्टीबाट ७५–७५ गोल गरेका छन् […]
काठमाडौं । रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै सुपर कपको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा रियललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले गोल गरे । रियलले १२औं पटक सुपर कपको उपाधि जितेको हो । बार्सिलोनाले सर्वाधिक १३ पटक यो उपाधि जितेको छ । साउदी अरेबियाको रियादस्थित किङ फायद स्टेडियममा भएको […]
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज […]
काठमाडौं । स्पानिस सुपरको पहिलो सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई उसैको मैदानमा ३-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । फेडरिको भाल्भर्डेले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि रियलले बार्सिलोनालाई पराजित गरेको हो । साउदी अरेबियाको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा भएको खेलमा रियलले दुई पटक अग्रता बनाउँदा बार्सिलोनाले पुनरागमन गरेको थियो । खेलको २५औं मिनेटमा […]
अर्जेन्टिना– स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ । क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण […]
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेकाे बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए । ‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएकाे हाेइन र हुनुपर्छ भन्ने […]
नागरिक रैबार/बाजुरा १८ पुस। सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाएको टोलीले जग्गाको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेलमैदानका लागि उपयुक्त जग्गाको अध्ययन गर्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो । मार्तडीमा खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका […]
नागरिक रैबार/बाजुरा १५ पुस।जिल्लाको सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न खेलमैदान निर्माणका लागि बडीमालिका नगरपालिकाले जग्गा छनोट गर्न लागिरहेको छ । जिल्लाका खेलाडीहरुलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि २ करोड रकम विनियोजन गरेको छ । सदरमुकाम मार्तडीमा खेलमैदान निर्माण गर्न बडीमालिका नगरपालिकाले उपयुक्त ठाउँमा मैदान बनाउने गरी जग्गाको सम्भावित अध्ययन गरिरहेको छ […]
पुस, काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो । सुरुवातदेखि नै उज्वेकिस्तानले […]
काठमाडौँ — एभीसी सिनियर वुमेन्स सेन्ट्रल जाेन भलिबलमा लगातार चौथो जितपछि नेपाल फाइनल पुगेकाे छ ।बंगलादेशकाे ढाकामा जारी प्रतियोगिताकाे आफ्नाे चाैथाे खेलमा साबिक विजेता नेपालले उज्वेकिस्तानलाई ३-० काे सेटमा पराजित गरेकाे हाे । नेपालले २५-२०, २५-२३ र २५-१४ काे सेटमा विजय हासिल गरेकाे हाे । याे जितपछि नेपाल राउन्ड रोबिन लिग चरणको शीर्ष स्थानमा पुगेको […]
सुदूरपश्चिम समग्र खेल क्षेत्र लगायत नयाँ खेलाडी उत्पादनमा उर्वर क्षेत्रका रुपमा चिनिएको छ। राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने प्रतियोगितामा पनि प्रदेशका अधिकांश खेलाडीले महत्त्वपूर्ण योगदान पुगाएका छन्। तर सुदूरपश्चिमको खेल क्षेत्रलाई राज्यले हेर्ने नजर भने परिवर्तन हुन सकेको छैन। प्रदेशमा एक पनि स्तरिय खेल मैदान नहुँदा खेलाडीले हैरानी खेप्नुपरेको छ। सरकारको समेत नजर परेको धनगढीको […]
धनगढीः राष्ट्रिय खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेश नयाँ खेलाडी उत्पादन गर्नमा अब्बल छ। यस क्षेत्रबाट दर्जनौं खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन्। तर खेलको उर्वर क्षेत्रमा अहिले प्रदेश सरकारले निकै न्यून बजेट छुट्याएको छ। विगतमा खेलकुदका लागि २५/३० करोड बजेट विनियोजन हुने गरेकोमा चालू आर्थिक वर्षमा ६ करोड मात्रै विनियोजन भएको थियो। त्यो बजेट […]
काठमाडौं । प्रिमियर लिगमा ठूला क्लबहरु म्यानचेष्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सनलले एकै दिन जित हात पारेका छन् । जितपछि यी क्लबहरु शीर्ष ६ भित्र रहेका छन् । सिटीले घरेलु मैदानमा वल्भ्सलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । सिटीका रहिम स्ट्रलिङले एक मात्र गोल गरे । यस्तै लिभरपुलले एस्टन […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो । बायर्नलाई घरेलु मैदानमा जित […]
स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३–१ ले पराजित गर्दै एट्लेटिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो। एट्लेटिकोका लागि एन्ट्रोनी ग्रीजमन, एन्जल कोरेअ र रोड्रिगो डे पउलले गोल गरे। पोर्टोका ओलिभिएराले गोल गरे। खेलमा पोर्टोका दुई खेलाडीले र […]
२० मंसिर, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दोस्रो हाफमा निर्णायक गोल गरे । फ्रेडले ७७औं मिनेटमा मासोन ग्रीनउडको पासमा उत्कृष्ट गोल गरेका थिए । युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकको जितबाट प्रशिक्षण यात्रा सुरु गरेका छन् ।जितपछि १५ […]
काठमाडौं, १७ मंसिर । वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको छ । टियू क्रिकेट मैदानमा आज भएको खेलमा बागमति प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनल प्रवेश गर्न सफल भएको हो । बागमतीले दिएको ९६ रनको लक्ष्य सुदुरपश्चिमले २३.१ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो । जसका […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो । रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा […]