होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे […]
बैशाख २२, २०७६ नयाँ दिल्ली, (एजेन्सी) ओपनरको सानदार ब्याटिङ र तेस्रो नम्बरमा आएका ब्याटसम्यान एन्डे« रसेलको आक्रमक शैलीले कोलकाता नाइट राइडर्सलाई जारी आईपीएल १२ मा ६ हारपछि पहिलो जितको स्वाद चखाएको छ । आईतबार भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध ३४ रनको जित हासिल गरेको कोलकाताले लगातार हारको क्रम समाप्त गर्दै प्लेअफको आस पनि जिवित राख्यो । […]
बैशाख २२, २०७६ नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको […]
मनमोहन स्मृति अन्तर प्रदेशीय यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी शुरुवात गरेको छ । बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको प्रतियोगिताअन्तर्गत् उदघाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले हरायो । गण्डकीले दिएको १ सय रनको लक्ष्य प्रदेश ३ ले २ विकेट गुमाएर १६.५ ओभरमा प्राप्त गरेको थियो । टोलीको जितमा […]
बैशाख २२, २०७६ गएको वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका टोली र खेलाडीहरु बिहीबार नगद पुरस्कार वितरण गरियो । युवा तथा खेलकुद मन्त्रालयले पुरुष राष्ट्रिय क्रिकेट टोली, पुरुष राष्ट्रिय फुटबल टोली र शारीरिक सुगठन खेलाडीलाई नगद प्रदान गरेको हो । सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा खेल मन्त्री जगतबहादुर सुनार विश्वकर्मालगायतले पुरस्कृत खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको […]
बैशाख २२, २०७६ इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् । लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि […]
बैशाख २२, २०७६ लन्डन, (एजेन्सी) डब्लिनमा वेस्ट इन्डिज, आयरल्यान्ड र बंगलादेसबीच अहिले ट्राइ सिरिज वानडे क्रिकेट भइरहेको छ । यो सिरिजमा वेस्ट इन्डिजका ओपनर ब्याटसम्यान शाई होपले वानडे अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान रचेका छन् । उनले लगातार चार खेलमा शतक प्रहार गर्ने पहिलो ओपनर ब्याटसम्यान बनेर नयाँ कीर्तिमान राखेका हुन् । यद्दपि हिजोको खेलमा उनले १ […]
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत प्लेअफ चरण नखेली अन्तिम छनोटमा सहभागी हुने तयारीमा रहेको नेपालले त्यसको तयारीका लागि खेल खेल्न लागेको हो । खेल ताइपेइस्थित काओसुइङमा जुन ६ तारिखमा खेलिनेछ । नेपालको फिफा वरीयता १ […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाल थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिवार हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग खेल्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल खेल जारी छ । सामान्य ८७ रनको लक्ष्य […]
शुक्रबार, वैशाख २०, २०७६ युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ । जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टविरुद्धको खेलमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएको हो । खेल १–१ गोलको बराबरीमा रोकिएको हो । फ्रान्कफर्टको घरेलु मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले […]
शुक्रबार, वैशाख २०, २०७६ इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ । दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ । रबाडा अव विश्कपका […]
काठमाडौं, बैशाख १६ एसीसी यू–१६ एशिया पूर्वी क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगिताको उपाधि जितेको नेपाली टोली सोमबार स्वदेश फर्किएको हो । थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो । फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको थियो […]
काठमाडौं–मलेसियामा जारी आईसीसी एसिया यु–१९ विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको छ । टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बटुलेको थियो । जवाफि व्याटिङमा उत्रिएको युएईले ३० ओभरको सम्माप्तिमा ३ विकेटको क्षतिमा १२२ रन जोड्दा पानी पर्न शुरु भएको थियो । […]
घोराही– दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य […]
काठमाडौं– क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रालिले आयोजना गर्न लागेको ‘वुमन च्याम्पियन्स लिग’ (डब्लुसीएल) क्रिकेट प्रतियोतामा सहभागी टोली र मार्की खेलाडीको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोकले प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, चितवन र विराटनगरका टिमहरुले सहभागिता जनाउने बताएका छन् । जसमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स […]
आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरमाथि शानदार जीत निकालेको छ
काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याट्सम्यानमाथि नेपाली टोली हावी देखिएको छ । मलेसियाको एसीटी मैदानमा खेल जारी रहदाँ २५ ओभरमा ६ विकेट गुमाएर सिंगापुरले ४८ रन मात्रै बनाएको छ । सिंगापुरविरुद्ध नेपालका कुसल मल्लले ८ ओभर बलिङ गर्दै३ ओभर मेडन राख्दै १७ रन खर्चेर २ […]
काठमाडौं – वाटफोर्डका गेरार्ड ड्युलोफ्युले खेलको अतिरिक्त समयमा गोल गर्दै टिमलाई एफए कपको फाइनलमा पुर्याएका छन् । आइतबार राति भएको खेलमा वाटफोर्डले वोल्भरह्यामटोन वान्डेररर्सलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । ड्युलोफ्युले खेलको १०४ औं मिनेटमा गोल गर्दै टिमका लागि मत्वपूर्ण र व्यक्तिगत दोस्रो गोल गरे । यसअघि निर्धारित खेलको ९० मिनेटसम्म वाटफोर्ड […]