होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३१ भदौ, काठमाडौं । नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र […]
बैतडी, भदौ ३० । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ।
नागरिक रैबार/बाजुरा ३० भदौ । बाजुराको गौमुल गाउँपालिका वडा नं.३ मा घर माथिबाट पहिरो खसेपछि एक घर भत्किएको छ । आईतबार राति अविरल वर्षासंगै आएको पहिरोले वडा नं. ३ का स्थानीय दिल बहादुर धामीको घर भत्किएको हो । पहिरोले घरमा भएको खाद्यन्न सामाग्री, लत्ता कपडा र भाँडा कुडामा क्षेती पुर्याएको उनका आफन्त जनक धामीले बताए […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा न. ३ गुम्बामा भालुको आक्रमणबाट एकजना गम्भिर घाईते भएका छन् । सोमबार विहान गाउँ नजिकै रहेको जंगलमा गाईवस्त चराउन गएको बेला स्थानीय मंगल थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भालुको आक्रमणमा परि गम्भिर घाइते भएका थापाको उपचारका लागि हेलिकप्टर चार्टर गर्ने पहल […]
नागरिक रैबार/बाजुरा ३० बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुरामा जड्याहाको भीड लागेको छ । शुक्रबार देखि सूरु भएकाे अनन्ते मेला आइतबार राति मार्तडीमा लागेको अनन्ते मेलालाई अशान्त पार्न खोजेको आरोपमा प्रहरीले २५ जना जड्याहालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले मदिरा सेवनबाट आईपर्ने समस्या र यसको असरबारे प्रशिक्षण […]
झट्ट हेर्दा त सजिलो र साह्रै लोभ अनि माया लाग्दो देखीन्छ । तर भित्र त्यती नै जटिल छ,त्यो प्रहरी हो जो आत्मसम्मानका लागी नभई आफ्नो देश र जनताको स्वाभिमानका लागी र सुशासनको प्रत्याभुती जनतालाई दिलाउन तथा देश र जनतालाई आतंकित बन्न बाट आफ्नो ज्यानको बाजी लगाएर पनि बचाउन रात दिन लागी परेको हुन्छ । सबैको […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलामा मदिराले मात्तिएका कर्मचारीहरुको कुटाईबाट शक्त घाईते बनेका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दलाई थप उपचारका लागि धनगढी लगिएको छ । शनिबार साँझ मार्तडीमा लागेको अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक चन्द नेतृत्वको प्रहरीको टोलीलाई राष्ट्रिय बाणिज्य बैकमा बाजुरा शाखामा कार्यरत अमृत्त बोहरा र केशब गिरी, […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बिहिबार देखि बाजुरा जिल्लाका विभिन्न ठाँउमा अविरल बर्षा भईरहेको छ । बर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रको जनजिवन प्रभावित भएको छ । बर्षायाम सकिने समयमा भदौरे झरी बढेपछि खेती योग्य जमिन तथा दर्जनौँ बस्तीहरु जोखिममा रहेका छन् । सदरमुकाम मार्तडी आसरपासमा मख्य नदिहरु भन्दा खहरे खोलाको बाढीले जनतालाई त्रास देखाई रहेको छ […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलालाई भाड्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिकाका सव इन्जिनियर गोरख थापा, मेरिस्टोप सेन्टर सस्थामा कार्यरत धनि थापा, राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत बोहरा, केशव गिरी र जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरी शंकर जोशी रहेका छन् । उनीहरु […]
मकरबहादुर सार्की दलितलाई दिने आरक्षणको कुरा आउने वितिकैं केही ब्राम्हणवादी सोच भएका मान्छेहरु कि त त्यसको विरोध गरेर क्षमतासँग जोडेर प्रश्न गर्छन् कि त तिनीहरु खस आर्यलाई पनि आरक्षण दिनु पर्ने कुरा गर्छन् । त्यसैले यो लेख पूरा नपढीकन यस विषयमा टिकाटिपणी नगरिदिनु होला, मेरो आग्रह छ । दलितलाई दिइने आरक्षण यी दुवै कुराभन्दा फरक […]
नागरिक रैबार/बाजुरा २७ भदौ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने अनन्ते मेला पर्व शुक्रबार बाट विधिवत रुपमा सूरु हुने भएको छ । तीन दिनसम्म लाग्ने यस मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् । जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको […]
जाजरकोट– तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका– ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी बेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उहाँको उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम […]
काठमाडौं । नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायातको भाडा वृद्धि नगरे टिकट बुकिङ नखुलाउने अडानमा रहेका यातायात व्यवसायी र सरकारबीच बिहीबार भएको वार्तामा असोज ५ गतेबाट दशैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी महासंघका प्रतिनिधि, ट्राफिक प्रहरी, […]
नागरिक रैबार/भाद्र २६ बाजुरा। जिल्ला अस्पताल बाजुरामा एक महिनामा दुई सुत्केरी महिलाको अकाल मै मृत्यु भएको छ । भदौ ७ गते बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीकि २१ वर्षीया बसन्ती नेपालीको मृत्यु भएको थियो । बसन्ती मृत्यु भएको १८ दिनपछि पुनः भदौ २५ गते साँझ बुढीनन्दा नगरपालिका वडा नं १० कि ३५ वर्षिया निर्मला बोहोराको […]
दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ […]
गर्मी मौसममा एसी सहितको कोठा तथा कार्यकक्षले मानिसलाई सहजता प्रदान गर्छ । गर्मीको समयमा सबैले आफ्नो कार्यकक्षमा एसी भइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । तर तपाईलाई थाहा छ एसीले शितलता मात्रै होइन स्वास्थ्यमा असर पनि पुर्याउँछ । एसीमा लामो समय बस्ने व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन् । दमका बिरामीहरु एसीमा लामो […]
नागरिक रैबार/बाजुरा २५ भदाै। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनकि ३५ वर्षिया निर्मला बोहराको सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको छ । बुधबार साँझ पौने ६ बजे जिल्ला अस्पताल बाजुरामा सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको उपचारमा सलग्न जिल्ला अस्पताल बाजुरा डाक्टर दुर्गाराज महर्जनले बताएका छन् । सुत्केरी बोहराले […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ सिराडीका २४ वर्षिया मानसिक रोगबाट पीडित बनेका देबेन्द्र सुनारको उपचारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक सहयोग गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले पिडित बनेका सुनारका बुवा गोल सुनारलाई नगद १० हजार आर्थिक रकम सहयोग […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बाजुरा जिल्लाकै उत्कृष्ट शिक्षकमा मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय छनोट भएका छन् । ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाध्यायलाई देशका ७७ जिल्ला मध्ये बाजुरा जिल्लाकै उत्कृष्ट शिक्षकमा छनोट गरेको हो । बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य […]
काठमाडौं। निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ । आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको […]