होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा सशस्त्र प्रहरीका सहायक हवलदार र जवान घुस सहित पक्राउ
समाचार

कैलालीमा सशस्त्र प्रहरीका सहायक हवलदार र जवान घुस सहित पक्राउ

  • नागरिक रैबार
कैलालीमा सशस्त्र प्रहरीका सहायक हवलदार र जवान घुस सहित पक्राउ

असोज १७ – कैलालीमा सेवाग्राही बाट घुस लिदै गर्दा सशस्त्र प्रहरी सहायक हवलदार र जवान रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर बाट खटिएको टोलीले भारत बाट आउने समानमा सहजीकरण गरि दिने भन्दै सेवाग्राही बाट लिएको २० हजार घुस सहित दुई जना लाई पक्राउ गरेको हो।

अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतको टोलीले सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सहायक हवदार ज्ञान बहादुर चौधरी र जवान रतीराम चौधरीलाई घुस रकम सहित पक्राउ हो । उनीहरुलाई भजनी नगरपालिका १ बाट पक्राउ गरिएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार