होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मुम्बई – दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका […]
घुम्दैफेर्दै तिम्रो गाउँमा झरेको दिन याद आयो ! तिमी सँगै प्रेम जालमा परेको दिन याद आयो !! अन्याएसै नजर जुध्यो पिपलपाते ओठ सँगै ! मृगेनीका नयन तिमिले तरेको दिन याद आयो !! कोकिलकण्ठि स्वर तिम्रो चन्द्रमुखि मुहार सँगै ! हेर्दा हेर्दै तिमी मन परेको दिन याद आयो !! बगरको माछासरी हुन्थ्यो केहि दिन छुट्नुपर्दा ! […]
सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् । (शनिबार) राती भएको ग्राण्ड फिनालीमा तीन जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले डाट्सन कार, १२ लाख नगद र थुप्रै उपहार प्राप्त गरे । राम गोच प्रमोद खरेलको टिमबाट उपाधि जितेका हुन् ।
‘मिस पूर्वाञ्चल’को दशौं संकरणका लागि २१ जना प्रतिस्पर्धीहरु छनोट भएका छन् । अनलाइन फर्म, धरान, इटहरी र विराटनगरको अडिसनबाट २१ जनालाई छनोट गरिएको हो । पूर्वाञ्चलकै चर्चिच सौन्दर्य प्रतियोगीता मानिने ‘मिस पूर्वाञ्चल’का लागि धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत, सुष्मिता बराइली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशी बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु […]
गायक तथा संगीतकार हिमेश रेसमिया ‘इंडियल आइडल ११’ को नयाँ जज बनेका छन् । उनी शो मा अनु मलिकको स्थानमा आएका हुन् । मी टुको आरोप लागेका अनु मलिक गत महिना अनु मलिक शोबाट बाहिर भएका थिए । अहिले शोमा जजको रुपमा नेहा कक्कड र विशाल ददलानी रहिरहेका छन् । हिमेशसँगको एक कुराकानीमा इंडियन आइडलको […]
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ ।कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत र कृष्ण विके ‘भाञ्जा’को संगीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा […]
बलिउडका किङ खान शाहरुख खान कमिक एक्सन थ्रीलर फिल्ममा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् । पछिल्लो समय फिल्म ‘जिरो’ हिट नभएपछि उनले कुनै फिल्ममा काम गरेका छैनन् । शाहरुख खानका फ्यानलाई अब उनी कुन फिल्म लिएर आउलान् भन्ने चासोको विषय बनेको छ । मिडिया रिपोर्टसका अनुसार शाहरुखले एक स्टाइलिस एक्सन फिल्म साइन गरेका छन् […]
नायिका ऋचा शर्माको बिहे चर्चा केही समयदेखि चलिरहेको छ ।केहि समय अगाडी पोखरमा ‘व्याचलर्स पार्टी’ समेत गरिसकेकी ऋचाको विवाह मिति यो शनिबारलाई जुरेको छ। ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन् । उनै नायिका शर्माले, आफ्नो सामाजिक संजालको माध्यमबाट बिहेको साइत सार्वजनिक गरेकी छिन् । मङ्सिर २१ अर्थात् डिसेम्बर ७ […]
काठमाडौं । सोसल मिडिया साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि एक नयाँ टूल लिएर आएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । गत […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। “सामान बोकी जान्छन उनी दीनदुखीलाई भेट्न, सक्ने प्रयास गर्ने गरेकै छन् मनको पीडा मेट्न” गरिव दुखी जनताको सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम, सहयोग गर्ने सवैकन प्रकाशले हात जोड्छन निरास भाका दीनदुखीको जीवन नै मोडदिन्छन् गरिव दुखी जनताकोे सेवा गर्ने काम बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम” यी […]
पछिल्लो समयमा निकै चर्चित बाल गायिका कमला घिमिरे को चिया छानेको गित पछि अहिले दोस्रो `जिन्दगी` बोलको गीत सार्बजनिक भयको छ । कमलाले निकै छोटो समयमा ठूलो सफलता हात पार्न सफल भयकी छिन । धेरै दर्शकहरुले उनलाई मन पराउदै आउनुभयको पनि छ । उनी गाउन मात्रै होइन नाच्न मा पनि उत्तिकै खप्पिस छिन । केही […]
अनामनगरदेखि थापागाउँ जाने उकालोमा दायाँतिर कफीशाला छ। छेउमै छ रानी कलेक्सन। यो आधुनिक सिजनेबल कपडा पसलमा प्रियारानी लामा भेटिन्छिन्। उनी मिस कस्मपोलिटन वल्र्ड- २०१९ की विजेता हुन्। उनको परिचय यतिले काफी हुँदैन। नेपाल वान टेलिभिजनमा कार्यक्रम प्रस्तोतासँगै माइक्रो बायोलोजीकी विद्यार्थी। ब्युटी प्याजेन्ट तथा फेसन प्रतियोगिताको कोरियोग्राफर, कार्यक्रमकी होस्ट र मोडल पनि। समाजसेवामा पनि काम गर्दै […]
विराज भट्टले निर्माण र निर्देशन गरेको यो बर्षको प्रतिक्षित चलचित्र साङ्लो को पहिलो गीत रिलिज भएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको चरीले काफल बोलको गीतमा राजनराज शिवाकोटी र मिलन अमात्यको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र निकिता चाण्डक फिचर्ड छन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका […]
हाँस्यश्रृखला ‘मेरी बास्सै’का चर्चित पात्र ‘बल्छी धुर्बे’को नामबाट पनि फिल्म बन्ने भएको छ । लुम्बिनी मुभि मेकरले यो नामबाट फिल्म निर्माण गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा शुभमूर्हुत गरिएको फिल्म काठमाडौँ र उपत्यकाबाहिर छायाँकन हुने निर्माण युनिटले जनाएको छ । आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे , अर्चना सुवेदी, योजना पुनमगर, […]
धनगढी, १० मंसिर । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने भएको छ । यो प्रदेशको व्यापार, पर्यटन, औद्योगिक सम्भावनाको प्रबद्र्धन गर्ने र संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि, […]
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत पाए । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत […]
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजी भिड्दैछन्। काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन पोखरामा जारी छ। महाविधेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। नयाँ कार्यसमितिका लागि अध्यक्षमा दुईजना भिड्दैछन्। यसअघि दुईपटक चुनाव हारेका लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीबीच प्रतिस्पर्धा हुनेछ। रमेश […]
मलाई छोडि अन्त नाता नजोड त भन्दिन म जीवन जिउने चोखो नाता नतोड त भन्दिन म दोबाटोमा मलाई छोडि तिमि खुसि हुन्छौं भने बसाइ सार यो मनबाट नछोड त भन्दिन म !! महगोलाई खोज्दै हिड मेरो माया सस्तो माने बलगरेर पराईसित तिम्रो नाता नमोड त भन्दिन म त्यो मनलाई यो मनबाट तर्साएर हिडेपछी पराईको बगैंचालाई […]
अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्री श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए। अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्। बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, […]
नेपाल आईडल सिजन २ का बिजेता एवं गायक रवी वड सुदूरपश्चिमको पर्यटन दुतमा नियुक्त भएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वडलाई पर्यटन दुतमा नियुक्त गरेको हो। महेन्द्रनगरमा शनिबार आयोजना भएको सप्तरंग २ कार्यक्रममा पर्यटन मन्त्री माया भट्टले वडलाई पर्यटन दुतमा रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिईन्। मन्त्री भट्टले पर्यटन वर्ष नेपाल […]