होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • राम लिम्बु बने भ्वाइस अफ नेपाल
मनोरञ्जन

राम लिम्बु बने भ्वाइस अफ नेपाल

  • नागरिक रैबार
राम लिम्बु बने भ्वाइस अफ नेपाल

सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् ।  (शनिबार) राती भएको ग्राण्ड फिनालीमा तीन जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले डाट्सन कार, १२ लाख नगद र थुप्रै उपहार प्राप्त गरे । राम गोच प्रमोद खरेलको टिमबाट उपाधि जितेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार