होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुढीगंगा नगरपालिकाकाे ७९१५ मत गणना हुँदा नेकपा एमाले मेयर =४१०९ नेकपा एमाले उपमेयर =४००३ नेपाली काङ्ग्रेस मेयर =३२६५ नेपाली काङग्रेस उपमेयर =३२९५
बुढीगंगा नगरपालिका अप्डेट: ७४१७ मत गणना हुँदा नेकपा एमाले मेयर =३८८१ नेकपा एमाले उपमेयर =३७५३ नेपाली काङ्ग्रेस मेयर =३१०१ नेपाली काङग्रेस उपमेयर =३१४३
नागरिक रैबार/बाजुरा २५ असार।बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् । ५ हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले ३ हजार […]
बाजुरा । बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३ को गणना सम्पन्न भएकाे छ । अहिलेसम्म ५ हजार ४ सय २५ मतगणना सकिएको छ। नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ ३३५१ उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३२५८ नेपाली काँग्रेस नगर […]
बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली काँग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । […]
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३ को गणना सम्पन्न भएकाे छ । अहिलेसम्म ५ हजार ४ सय २९ मतगणना सकिएको छ। नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ ३३५१ उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३२७९ नेपाली काँग्रेस नगर प्रमुख रंग […]
बाजुरा । बुढिगंगा नगरपालिका ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी भएका छन् । विजयी खडक बहादुर अधिकारीले ५ सय २८ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी गोरख रौलेले २ सय १९ मत ल्याएका हुन् । सोही वडा […]
बाजुरा । बुढिगंगा नगरपालिका ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् । विजयी रमेश बहादुर रावलले ३ सय ५९ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी बिराज रावलले ३ सय १ मत ल्याएर पराजित भएका छन ।
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । वडा नम्बर ३ र ८ काे काे मतगणना जारी रहेकाे छ। वडा नम्मर ८ काे ४ सय र ३ काे ४ सय १ गणना हुदा अहिलेसम्म ४७ सय ६३ मतगणना सकिएको […]
बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २,८२१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १४८५ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,७७७ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी […]
बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का रामबहादुर बानियाँले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउँदै लगेका हुन् । ३९६२ मतको गणना सकिंदा बानियाँ ११५२ मतान्तरले अघि छन् । बानियाँले २४४३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२९१ मत ल्याएका छन् । […]
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला उक्त चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन्। एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप […]
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणा यस्ताे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । यी ४ वटै वडामा एमालेले जितेकाे छ । अहिले वडा नम्बर ३ र ८ काे मतगणना भइरहेकाे छ। अहिलेसम्म ३९ सय ६२ मतगणना सकिएको छ। नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ २४४३ उप […]
नागरिक रैबार/बाजुरा २५ असार ।बुढिगंगा नगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् । भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने नर बहादुर थापाले २ सय ३५ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ८ सय ५१ […]
बुढीगंगा अप्डेट ३६ सय ४८ मतगणना हुँदाकाे मत परिणाम नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ २१९६ उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २१७२ नेपाली काँग्रेस नगर प्रमुख रंग बहादुर खाती १२३९ उप प्रमुख रिता शाही १२६२
बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे २९३७ मत गणना हुँदा नेकपा एमाले मेयर =१७३२ नेपाली काङ्ग्रेस मेयर =१०६७ नेकपा एमाले उपमेयर =१६८७ नेपाली काङग्रेस उपमेयर =१०३०
नागरिक रैबार/ असार २५ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा […]
बुढीगंगा नगरपालिका अप्डेट वडा नम्बर १ र १० काे मतगणना सकियाे दुवै वडामा एमालेका उम्मेद्वार विजयी । १ मा रणबहादुर थापा, १० मा दलबहादुर साउंद विजयी अहिले सम्म१९४० मत गणना गर्दाकाे परिणाम । नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ १०२० उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ९७८ नेपाली काँग्रेस नगर प्रमुख रंग बहादुर खाती ८१५ […]
नागरिक रैबार/बाजुरा २४ असार। बुढीगंगा नगरपालिका १० काे वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउंद विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार माेहनबहादुर बुढालाई ६७ मतले पराजित गर्दै १० काे वडा अध्यक्षमा विजयी भएका हुन् । साउदले ५ सय ४८ मत ल्याएका छन्, भने काँग्रेसका मोहन बहादुर बुढाले ४ सय ९१ मत […]