होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उमाकुण्ड गाउँपालिका वर्डा नं. २, बाम्तीभण्डारमा भुकम्प आपतकालीन सहयाता आयोजनाको २० कोठे सिद्धेश्वर उ म विको भवन तिब्र रूपमा निर्माण हुदैछ । ए डि वि/नेपाल सरकारको लगभग ६० लाख आर्थिक सहयोगमा शिक्षा मन्त्रालय ,केन्द्रीय आयोजना कार्यान्वयन इकाई ज्ञानेश्वर मार्फत स्काई विल्डस प्रा लिसंग २०७४ असोज १० गते सम्झौता गरि असोज १७ गतेबाट काम शुरूवात गरेको […]
बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले अरिङ्गालको व्यापार गर्दै आएकी छन् । होटल मालिकसमेत रहेकी उनको होटेलमा अरिङ्गालको परिकार बन्ने गर्छ । दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि यो व्यवसाय थालेको उनले बताइन । म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतमले पोलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको एक हजार पाँच सय रुपैयाँमा खरीद गर्दै […]
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई लाख पाँच हजार ५ सय ८४ गुनासो सुनुवाई भएको जनाएको छ । निजी आवास पुनर्निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले वडामार्फत गुनासो दर्ता गराएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । गुनासो आउने क्रम अझै जारी छ । प्राधिकरणको टोल फ्री नम्बर र हेलो सरकारबाट पनि उजुरी […]