होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोखरा — दलित महिला वडा सदस्यमा निर्वाचित भएपछि पोखरा महानगर–६ बैदामकी शोभा जलारीको मुहारमा बेग्लै चमक छ । निर्वाचित भएको तेस्रो दिन फेवाताल किनारमा डुंगा चढ्ने पर्यटकको पर्खाइमा बसिरहेकी उनले बाल्यकालदेखि वडा सदस्यसम्मको यात्रा एकै सासमा सम्झिइन् । समाजसेवामा रुचि राख्ने उनले ६ वर्षअघि कांग्रेसको सदस्यता लिएकी थिइन् । गएको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिइन् । यसपल्टको चुनावमा उनलाई पार्टीले […]
काठमाडौँ — महिला सांसदले नाबालिकामाथि हुने बलात्कारलगायत जघन्य अपराधका घटनाको उजुरीमा हदम्याद लगाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग राखेका छन् । आठ वर्षअघिको एउटा सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीले आफूलाई आयोजकले गरेको बलात्कार र यौन शोषणको घटना सार्वजनिक गरेको विषयमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा आइतबार अनौपचारिक छलफल गर्दै उनीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन अवरोध सिर्जना हुने प्रावधान […]
काठमाडौँ — सरकारले बढ्दो व्यापार घाटा कम गर्न तीन महिनाभित्र योजना निर्माण गरी क्षेत्रगत कार्यान्वयन गर्ने बताए पनि कार्यक्रम सबै अलपत्र परेका छन् । आयातनिर्यातको खाडल बर्सेनि बढ्न थालेपछि रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्ने, अनुदान दिने, सस्तोमा ऋण प्रवाह गर्ने, स्वदेशमै पेट्रोलियम पदार्थको उत्खनन गर्नेदेखि स्वदेशमै खाद्यवस्तुको उत्पादन बढाएर मूल्यवृद्धि नियन्त्रणलगायत दर्जनौं कार्यक्रम सार्वजनिक भएका […]
काठमाडौँ — इन्धन खपत घटाउने नाममा सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले आर्थिक गतिविधि झन् सुस्त बनाएको छ भने सार्वजनिक सेवा अस्तव्यस्त भएको छ । कर्मचारी पनि शुक्रबार दिउँसै हिँड्ने र सोमबार ढिलो गरी आउने भएकाले सरकारी सेवा झन् बिग्रिएपछि सुरु भएको दोस्रो सातामा नै पुनरावलोकनका लागि सरकारमाथि दबाब परेको छ । साताको पाँच दिन मात्र […]
अछामः नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन्। एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन्। दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो। अन्ततः दुबै पक्ष गोला प्रथा गर्न […]
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेलाई रिलिज मिति तय गरेका हुन् । दशैं छेकोमा रिलिज हुने यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । यही मितिमा अर्को चर्चित सिक्वेल फिल्म ‘छक्कापञ्जा ४’ समेत ल्याउने तयारी छ । तर ‘प्रेमगीत […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् । […]
स्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित-हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सके/नसकेका बारेमा चर्चा-परिचर्चा केन्द्रित छन् । र, नेकपा (एमाले) ले यस निर्वाचनमा ‘शर्मनाक’ र ‘लज्जास्पद’ रूपमा हारेको संकथन (न्यारेटिभ) निर्माण गर्ने कोसिस पनि भइरहेको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्ने अर्थमा ओलीले यसो भनेका हुन् । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो । ठीक एक महिनापछि ९ वैशाखमा […]
तनहुँ । भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गरेकी थिइन् । तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो ।कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेका थिए, भागबण्डा […]
नागरिक रैबार। बुढिनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन् । बोहराले ५११५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार पदम कुमार गिरीले ३२७१ मत सहित पराजित भएका छन । त्यसै गरि नगर उप प्रमुखमा नेकपा एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवार राम बहादुर बोहरा बिजयी भएका छन । उनले […]
नागरिक रैबार/बाजुरा६जेठ। बाजुराको हिमालीमा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ। नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत गम्भीर रानामगरले बताए। नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र वितरण गरिएको उनले बताए। नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ३७ जनालाई प्रमाणपत्र वितरण गरिएको बताइएको छ।
काठमाडौं । सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय हिमाली भेगका विद्यालयमा लागु गर्न सम्भव नहुने शिक्षक तथा कर्मचारीहरुले बताएका छन् । मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले पुस र माघ महिनामा विद्यालय बन्द हुने गर्छ । त्यसैले यी क्षेत्रका […]
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ३ सय १९ मत ल्याएर अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। उनका निकटम् प्रतिद्धन्दी नेपाली काँग्रेसका सुन्दर बहादुर विष्टले १ हजार ८ सय ७० मत ल्याएर दोस्रो पटक पराजित भएका छन् । विजयी भएका अध्यक्ष शाही र […]
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली नेपाली काँग्रेसका गोबिन्द बहादुर मल्ल विजयी भएका छन् । उनले नेकपा एमालेका अजबहादुर मल्ललाइ पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। विजयी भएका अध्यक्ष मल्ल र पराजित बनेका मल्लले ०७४ को निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा प्रतिष्पर्दा गरेका थिए । यसपटकको निर्वाचनमा समेत साे गाउँपालिकामा नेपाली […]
बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा विजयी भएका छन् । उनले ४ हजार ७ सय ६१ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी एमालेका माेतिसिह बुढाले ३ सय ५ सय ८६ मत ल्याएर पराजित भएका छन् । त्यस्तै उपमेयरमा काँग्रेसकै कमला कुमारी जैशी(न्याैपाने) विजयी भएकी छन् । उनले ४ हजार ७ सय ४१ मत […]
बुढीन्नदा नगरपालिकामा २ सय मत गन्दा कसको कति ? नेकपा एमाले प्रमुख : ११९ उप-प्रमुख – नेपाली काँग्रेस प्रमुख- ७६ उप-प्रमुख- ४७ स्वतन्त्र स्वतन्त्र उपप्रमुख गुलाफ -९९ वडा अध्यक्ष एमाले- १२० नेपाली काँग्रेस: ६६
नागरिक रैबार। बाजुरा जिल्लाको उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिकामा मतगणना सुरु गरिएको छ । बैशाख ३० गते भएको स्थानीय निर्बाचन वडा नम्बर ८ मा धादली भएपछि मतदान स्थगित गरिएको थियो । नेपाली काँग्रेश र नेकपा एमालेका कार्यक्रता बिच दोहोरो झडप पछि मतदाताले स्वच्छ मर्यादित मयरहित बाताबरणमा मतदान गर्न नपाउने र मतदातालाई र मतदानमा खटिएका कर्मचारीहरुको सुरक्षा […]
नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ९ को वडाअध्यक्षमा एमालेका उम्मेदवार सुर्यकिरण बिक विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेकपा एकिकृत समाजबादीका उम्मेदवार दिर्घराज पाध्यायलाई पराजित गर्दै बिक बिजयी भएका छन । उनले ७२८ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९६ र काग्रेसका उम्मेदवार मिन बहादुर थापाको ९ मत […]
नागरिक रैबार/बाजुरा ३ जेठ।बडीमालिका नगरपालिकाको मेयरमा एमालेका अम्मरबहादुर खड्का र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएका छन् । खड्काले ४ हजार १९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका धनराज पण्डितले ३ हजार ५ सय ५२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएकि छन् । […]