होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दा नगरपालिकामा एमालेको सि‌गाे प्यानल विजयी
समाचार

बुढीनन्दा नगरपालिकामा एमालेको सि‌गाे प्यानल विजयी

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकामा एमालेको सि‌गाे प्यानल विजयी

नागरिक रैबार।  बुढिनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन् ।  बोहराले ५११५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार पदम कुमार गिरीले ३२७१ मत सहित पराजित भएका छन ।

त्यसै गरि नगर उप प्रमुखमा नेकपा एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवार राम बहादुर बोहरा बिजयी भएका छन । उनले ४०७७ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी रितादेबी सिहंले ३६७७ मत सहित पराजित भएकी छन ।

नगरपालिकाका १० वटा वडा मध्ये नेकपा एमालेले १,२,३,४,६,८र १० नम्बर वडा जितेको छ । नेपाली काँग्रेसले वडा नं.५, ९ र ७ जितेको छ ।

विज्ञापन

बुढीनन्दा नगरपालिकाकाे अन्तिम परिणाम:

नेकपा एमाले

नगर प्रमुख जनक कुमार बाेहरा ५११५( अन्तर १८४४) विजयी

उप प्रमुख स्वतन्त्र रामबहादुर बाेहरा गुलाफ ४०७७(अन्तर ४००) विजयी

नेपाली कांग्रेस

नगरप्रमुख पदम कुमार गिरी: ३२७१ पराजित

उपप्रमुख: रितादेवि सिंह: ३६७७ पराजित

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार