होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ को वडा अध्यक्षमा एमालेका सुर्यकिरण निर्वाचित
समाचार

बडीमालिका ९ को वडा अध्यक्षमा एमालेका सुर्यकिरण निर्वाचित

  • नागरिक रैबार
बडीमालिका ९ को वडा अध्यक्षमा एमालेका सुर्यकिरण निर्वाचित

नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ९ को वडाअध्यक्षमा एमालेका उम्मेदवार सुर्यकिरण बिक विजयी भएका छन् ।  उनले निकटतम् प्रतिद्वन्दी नेकपा एकिकृत समाजबादीका उम्मेदवार दिर्घराज पाध्यायलाई पराजित गर्दै बिक बिजयी भएका छन ।

उनले ७२८ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९६ र काग्रेसका उम्मेदवार मिन बहादुर थापाको ९ मत सहित पराजित भएका छन । साे वडामा नेकपा एमालेकाे पुरै टिम बिजयी भएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार