होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीकाे अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
समाचार

हिमालीकाे अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

  • नागरिक रैबार
हिमालीकाे अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली नेपाली काँग्रेसका गोबिन्द बहादुर मल्ल विजयी भएका छन् । उनले नेकपा एमालेका अजबहादुर मल्ललाइ पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। विजयी भएका अध्यक्ष मल्ल  र पराजित बनेका मल्लले ०७४ को निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा प्रतिष्पर्दा गरेका थिए ।

यसपटकको निर्वाचनमा समेत साे गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष गोविन्द मल्ललाइ नै उम्मेदवार बनाएको थियो भने एमालेले पनि ०७४ को निर्वाचनमा पराजित बनेका अजबहादुर मल्ललाइ अध्यक्षमा उम्मेदवार बनाएको थियो ।

त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेका राजकला सार्की विजयी भएकि छन् । उनले नेपाली काँग्रेसकी कमला रावतालाइ पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यस अघि ०७४ को निर्वाचनमा भने उनी पराजित बनेकि थिइन् ।

विज्ञापन

७ वटा रहेकाे हिमालीमा साथै ५ वटा वडा नेपाली काँग्रेस र २ वटा वडा नेकपा एमाले विजयी भएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार