होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र
समाचार

हिमालीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

  • नागरिक रैबार
हिमालीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

नागरिक रैबार/बाजुरा६जेठ। बाजुराको हिमालीमा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ। नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत गम्भीर रानामगरले बताए।

नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र वितरण गरिएको उनले बताए। नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ३७ जनालाई प्रमाणपत्र वितरण गरिएको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार