होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी
समाचार

जगन्नाथ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

  • नागरिक रैबार
जगन्नाथ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ३ सय १९ मत ल्याएर अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्।

उनका निकटम् प्रतिद्धन्दी नेपाली काँग्रेसका सुन्दर बहादुर विष्टले १ हजार ८ सय ७० मत ल्याएर दोस्रो पटक पराजित भएका छन् । विजयी भएका अध्यक्ष शाही  र पराजित बनेका विष्ट ०७४ को निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा प्रतिष्पर्दा गरेका थिए ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट मरुकला बिष्ट २ हजार १ सय ८३ मत सहित बिजयी भएकी छन । उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेद्धार धर्म शाहीले १ हजार ६ सय ८० मत ल्याएर पराजित भएका छन् ।

विज्ञापन

जगन्नाथ गाउपालिकामा ६ वटा वडा रहेका छन् जसमध्ये वडा न .२ माओवादी, काङ्ग्रेस र एकिकृत समाजवादि गठबन्धनले जितेको छ भने  १,३,४,५,६वडा भने नेकपा एमालेले जितेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार