होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीननन्दा नगरपालिकाको मतगणना सूरु
Breaking News

बुढीननन्दा नगरपालिकाको मतगणना सूरु

  • नागरिक रैबार
बुढीननन्दा नगरपालिकाको मतगणना सूरु

नागरिक रैबार। बाजुरा जिल्लाको उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिकामा मतगणना सुरु गरिएको छ । बैशाख ३० गते भएको स्थानीय निर्बाचन वडा नम्बर ८ मा धादली भएपछि मतदान स्थगित गरिएको थियो ।

नेपाली काँग्रेश र नेकपा एमालेका कार्यक्रता बिच दोहोरो झडप पछि मतदाताले स्वच्छ मर्यादित मयरहित बाताबरणमा मतदान गर्न नपाउने र मतदातालाई र मतदानमा खटिएका कर्मचारीहरुको सुरक्षा गर्न नसकीने भएपछि बैशाख ३० गतेको मतदान रोकीएको थियो ।

जेठ ३ गते पुन दोस्रो चरणको मतदान मिति तोकेर कडा सुरक्षाका बिच बएरहित बाताबरणमा सम्पन्न पछि मतपेटीका मतगणना स्थलमा पुगाएर सर्बदलिय बैठक बसी मतगणना सुरु गरिएको निर्बाचन अधिकृत्त गोकणर् प्रसाद उपाध्यायले बताए ।

विज्ञापन

मतगणना बुढीनन्दा नगरपालिकाको कार्यालयमा कडा सुरक्षाका साथ भई रहेको प्रहरीले जानकारी दिएको छ । सुरक्षाको लागि नेपाल प्रहरी म्यादि प्रहरी सशस्त्र प्रहरी लगाएलले सुरक्षा दिईरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार