होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रिय नेता कणर्बहादुर थापाले बुढीगंगामा आज भएको निर्वाचनबाट नेकपा एमालेको जित निश्चित भएको दावी गरेका छन् । विहिबार साँझ सामाजिक संजालमा स्टाटस लेख्दै एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता थापाले बुढीगंगामा आज भएको निर्वाचनमा मतदान केन्द्र कव्जा गरेर चुनाव जित्ने काँग्रेसको सपना समाप्त भएको र बुढीगंगामा सुर्यको जित निश्चित […]
नागरिक रैबार/बाजुरा २३ असार। जिल्लाको त्रिवेणी नगरपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–६ पन्धारा फल्लेतोला बस्ने ४५ वर्षीय हरिचन्द्र बिक रहेका छन् । घरदेखि करिब ७ सय मिटर टाढा भिरपाटा भन्ने ठाउँमा रहेकाे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रीय नेता कणर्बहादुर थापाले सत्ता गठबन्धनका दलहरुले बाजुराको बुढीगंगामा जारी निर्वाचनमा धाँदली गर्न खोजेको आरोप लगाएका छन्। नेता थापाले बुढीगंगाको निर्वाचनबारे भ्रमहरु फेलाइएको भन्दै सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, एकिकृत समाजवादीले निर्वाचनमा धाँदली गर्न खोजेको सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् । उनले लेखेका विहिबार दिउसो सामाजिक सन्जालमा स्टाटस लेख्दै […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा आज विहान ७ बजेबाट पुनः मतदान भईरहेको छ । यस अघि बैशाख ३० गते भएको मतदान स्वतन्त्र र निष्पक्ष रुपमा नभएको भन्दै निर्वाचन आयोगले रद्ध गरेको थियो । बैशाख ३० मा भएको निर्वाचनलाई आयोगले रद्ध गरेपछि आज विहान ७ बजेबाट भईरहेको मतदानका क्रममा केही मतदान केन्द्रमा छिट््पुट घटना भएको […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न विहान ७ बजे देखी सुरु भएको मतदानमा १२ बजे सम्म ४४ दशमलव ९२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएकाे छ । गत वैशाख ३० गते भएको निर्वाचनमा एमाले र काँग्रेसका कार्यकर्ताविच मतदान स्थलमा झडप भएपछि निर्वाचन आयोगले त्यसलाई रद्द गरेर आजको मिति तय गरेको […]
नागरिक रैबार / बाजुरा २३असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको […]
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो । हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि […]
बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान जारी रहेका छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ । १० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश […]
धनगढी: सुदूरपश्चिममा सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुन सकेको छैन। आधारभूत स्वास्थ्य सेवामा हरेक नागरिकको सहज पहुँच हुनुपर्ने भएपनि सुरक्षित गर्भपतन सेवामा भने सबैको पहुँच पुग्न सकेको छैन। सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन् स्वास्थ्यको दृष्टिकोणबाट महत्वपूर्ण भए पनि सुदूरपश्चिममा भने जनशक्ति अभाव छ। जसकाकारण जथाभावी औंषधि प्रयोगले महिलाको प्रजनन् स्वास्थ्य समस्या बढ्दो छ। सुदूरपश्चिम प्रदेशमा […]
बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र […]
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ। बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धता बमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वर्द्धन गर्नेगरी काम गर्न युनेस्को नेपाललाई आग्रह गरेका छन् । युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ अनुसार नीति, […]
निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । गत स्थानीय तहमा […]
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले मेयर बालेन्द्र साह (बालेन) सँग लोगो माग गरेका छन् । बुधबार जारी महानगरको ११ औं नगरसभामा बोल्दै वडा नम्बर २९ का वडा सदस्य सन्तोष ढुंगेलले मेयर साहसँग लोगो माग गरेका हुन् । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको चिनारीका लागि कुनै चिन्ह पहिचान नभएको भन्दै सदस्य ढुंगेलले छुट्टै लोगो माग गरेका हुन् । यसअघि मंगलबार […]
काठमाडौं । नेपाल विद्युत् प्राधिरकरणले देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको उपकरण नेपाल आइपुगेको छ । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका प्रमुख सागरमणि ज्ञावालीकाअनुसार पहिलो चरणमा राखिने ५१ मध्ये २६ वटा चार्जर नेपाल आइपुगेका हुन् । चार्जिङ स्टेसनका लागि आवश्यक ट्रान्सफर्मरहरु पनि नेपाल आएर अहिले परीक्षण चलिरहेको ज्ञवालीले जानकारी दिए । ‘चार्जहरु नेपाल आइपुगेका […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।
काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोरोना भाइरस (कोभिड-१९) महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण […]
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ । पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा यो विमानस्थलमा जजिरा एयरलाइन्सबाहेक अरु कुनै पनि विमान सेवाले अहिलेसम्म व्यावसायिक उडान सुरु गर्न सकेका छैनन् । २०७९ जेठ २ गते […]
बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । मंगलवार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले बढेको छ । बुधवार कारोबारमा आएका २२८ कम्पनीको ६२ लाख ६३ हजार […]
संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धि आफैँले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो । २०७५ साल मङ्सिर २४ गते आफैँले बनाएको संघीयता सम्बन्धी २९ बुँदे […]