होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा ९ काे वडा अध्यक्षमा एमालेका सिंह विजयी
समाचार

बुढीगंगा ९ काे वडा अध्यक्षमा एमालेका सिंह विजयी

  • नागरिक रैबार
बुढीगंगा ९ काे वडा अध्यक्षमा एमालेका सिंह विजयी

नागरिक रैबार/ बाजुरा २५ असार । बुढिगंगाकाे वडा अध्यक्षमा एमालेका मिनबहादुर सिंह विजयी  भएका छन् । ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई  हराउदै नेकपा एमालेका उम्मेदवार  सिंह विजयी भएका हुन् ।
विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।
१४ सय ८३ मतदाता रहेको वडामा ९ सय ३ मत खसेका थिए । पराजित गठबन्धनका उम्मेदवार भरत बहादुर थापा २०७४ सालमा एमाले बाट वडा अध्यक्षमा विजयी भएका थिए । बुढिगंगा नगरपालिमा एमालेको यो तेस्रो वडा जित हो । १ र १० मा पनि एमालेको वडा अध्यक्ष विजयी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार