होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएसनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी रहेका छन् । […]
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला उक्त चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन्। एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप […]
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणा यस्ताे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । यी ४ वटै वडामा एमालेले जितेकाे छ । अहिले वडा नम्बर ३ र ८ काे मतगणना भइरहेकाे छ। अहिलेसम्म ३९ सय ६२ मतगणना सकिएको छ। नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ २४४३ उप […]
नागरिक रैबार/बाजुरा २५ असार ।बुढिगंगा नगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् । भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने नर बहादुर थापाले २ सय ३५ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ८ सय ५१ […]
बुढीगंगा अप्डेट ३६ सय ४८ मतगणना हुँदाकाे मत परिणाम नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ २१९६ उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २१७२ नेपाली काँग्रेस नगर प्रमुख रंग बहादुर खाती १२३९ उप प्रमुख रिता शाही १२६२
नागरिक रैबार/ बाजुरा २५ असार । बुढिगंगाकाे वडा अध्यक्षमा एमालेका मिनबहादुर सिंह विजयी भएका छन् । ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई हराउदै नेकपा एमालेका उम्मेदवार सिंह विजयी भएका हुन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको […]
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एकदुई स्थानमा भारी वर्षा समेत भइरहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखी पूर्ण […]
बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे २९३७ मत गणना हुँदा नेकपा एमाले मेयर =१७३२ नेपाली काङ्ग्रेस मेयर =१०६७ नेकपा एमाले उपमेयर =१६८७ नेपाली काङग्रेस उपमेयर =१०३०
नागरिक रैबार/ असार २५ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा […]
बुढीगंगा नगरपालिका अप्डेट वडा नम्बर १ र १० काे मतगणना सकियाे दुवै वडामा एमालेका उम्मेद्वार विजयी । १ मा रणबहादुर थापा, १० मा दलबहादुर साउंद विजयी अहिले सम्म१९४० मत गणना गर्दाकाे परिणाम । नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ १०२० उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ९७८ नेपाली काँग्रेस नगर प्रमुख रंग बहादुर खाती ८१५ […]
नागरिक रैबार/बाजुरा २४ असार। बुढीगंगा नगरपालिका १० काे वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउंद विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार माेहनबहादुर बुढालाई ६७ मतले पराजित गर्दै १० काे वडा अध्यक्षमा विजयी भएका हुन् । साउदले ५ सय ४८ मत ल्याएका छन्, भने काँग्रेसका मोहन बहादुर बुढाले ४ सय ९१ मत […]
नागरिक रैबार। बुढिगंगा नगरपालिका १ काे वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । विजयी रण बहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका […]
बुढीगंगाकाे ताजा अप्डेड: १ र १० काे काे १४०० मत गणना हुँदा नेकपा ऐमाले मेयर =७२२ नेपाली काङ्ग्रेस मेयर =६०१ नेकपा एमाले उपमेयर =७११ नेपाली काङग्रेस उपमेयर =६२३ वडाध्यक्ष १ सुर्य= २८७ रूख= २६२ वडाध्यक्ष १० सुर्य= ४०५ रूख= ३४८
बुढीगंगा नगरपालिका वडा नं. १ र १० काे १२०० मत गणना हुँदा नेकपा एमाले मेयर =६२० नेपाली काङ्ग्रेस मेयर =५१६ नेकपा एमाले उपमेयर =६१५ नेपाली काङग्रेस उपमेयर =५२८बुढीगंगा नगरपालिका वडा नं. १ र १० काे काे १४०० मत गणना हुँदा नेकपा ऐमाले मेयर =७२२ नेपाली काङ्ग्रेस मेयर =६०१ नेकपा एमाले उपमेयर =७११ नेपाली काङग्रेस उपमेयर […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका १ हजार मत गन्दा नेकपा एमालेले मेयरमा ९३ मतको अग्रता लिएको छ ।नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याउँदा नेपाली कांग्रेसका रंगबहादुर खातीले ४२७ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले ५१५ मत पाउदा कांग्रेसकी रिता शाहीले ४३५ मत पाएकी छन् । […]
बुढीगंगा अप्डेटः १ हजार मतगणना हुँदा नेकपा एमाले मेयर रामबहादुर बानियाँः ५२० नेपाली काँग्रेस मेयर रंगबहादुर खाति ः ४२७ नेकपा एमाले उपमेयर माया कुमारी खड्का (कुँवर) ५१५ नेपाली काँग्रेस उपमेयर रिता शाही (शाह) ः ४३५
काठमाडौँ — न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ । न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्द बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी […]
बुढीगंगा अप्डेटः वडा नम्बर १ र १० को८ सय मत गणना हुँदा नेकपा एमाले मेयर रामबहादुर बानियाँः ४०३ नेपाली काँग्रेस मेयर रंगबहादुर खाति ः ३५३ नेकपा एमाले उपमेयर माया कुमारी खड्का (कुँवर) ४०२ नेपाली काँग्रेस उपमेयर रिता शाही (शाह) ः ३५७
दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । यसले […]