होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा-६ ले वडामा सरसफाई अभियान चलाउँदै
समाचार

बुढीगंगा-६ ले वडामा सरसफाई अभियान चलाउँदै

  • नागरिक रैबार
बुढीगंगा-६ ले वडामा सरसफाई अभियान चलाउँदै

नागरिक रैबार/बाजुरा २६ साउन। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ ले वडाभित्र सरसफाई अभियान संचालन गरेको छ ।

६ नम्वर वडा कार्यालयको साउन २४ गते बसेको वडा समिति र सर्वपक्षीय भेलाले सरसफाइ अभियान सन्चालन गर्ने निणर्य गरेको थियो । सोही निणर्य अनुसार वडाभित्रका जनप्रतिनिधि, स्थानीयहरुको सक्रियतामा टोलटोल र गोरेटो बाटाे, सार्वजनिक धाराहरुको सरसफाइ  गरिएको हो ।

वडालाई सफा र स्वच्छ बनाउन वडा समितिले गरेको निणर्य अनुसार विभिन्न टोलमा ६ वटा टोली बनाएर सरसफाइ अभियान गरिने वडा अध्यक्ष हेमराज जैशीले बताएका छन् ।

विज्ञापन

वडामा फोहरकै कारण जनसमुदाय स्तरमा विभिन्न खाले रोगका स‌क्रमण फैलिन सक्ने भएकोले वडालाई स्थानीयहरुकै सक्रियतामा नियमित सरसफाई गरिने वडा अध्यक्ष जैशीको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार