होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री
समाज

बडीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

  • नागरिक रैबार
बडीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

नागरिक रैबार/बाजुरा २६ साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ ।

आज वडा कार्यालयमा एक कार्यक्रमका विच सेवा क्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

साथै वडा कार्यालयले वडा भित्र रहेको बजार क्षेत्रमा भोलि शनिवार विहान सरसफाई समेत गर्ने भएको छ । भोलि विहान गरिने सरसफाईमा टोल विकास संस्थाका पदाधिकारी, युवा क्लव, बालक्लवका पदाधिकारी र स्थानीय बुद्धिजिपि व्यापारीलाई सरसफाइृ कार्यमा सरिक भईदिन आग्रह समेत गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार