होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा १६ सय मत गन्दा काँग्रेसका भरत रोकायाको अग्रता
समाचार

स्वामीकार्तिकमा १६ सय मत गन्दा काँग्रेसका भरत रोकायाको अग्रता

  • नागरिक रैबार
स्वामीकार्तिकमा १६ सय मत गन्दा काँग्रेसका भरत रोकायाको अग्रता

नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा १६ सय मत गणना गरिएको छ । १६ सय मत गन्दा काँग्रेसका अध्यक्ष भरत बहादुर रोकायाकाे अग्रता रहेकाे छ ।

अहिलेसम्म १ र २ नम्बर वडाको मतगणना कार्य भइरहेको छ । मतगणनाको सुरुवात देखिनै अग्रता जारी राखेका गाउँपालिका अध्यक्षका उम्मेदवार काँग्रेसका भरतबहादुर रोकायाले ७ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै  उपाध्यक्षमा काँग्रेसकी मैना जोशी ४४९, एमालेका चतुर्भुज शाही ३६१ उपाध्यक्ष सुलोचना भण्डारी ५१३ र नेकपा एसका चिरन्जीवि शाहीले ४५१ र मावोवादीका सुरेश रोकायाले ४३३ मत प्राप्त गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार