होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित
बडीमालिका

बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित

नागरिक रैबार/बाजुरा३१ बैशाख। बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित भएको छ । हिजो सम्पन्न भएको मतदान पछि बडीमालिका नगपालिका ८ मा एमाले र काँग्रेसका कार्यकर्ताविच दोहोरो झडप भएको थियो ।

सोही घटनाको विषयलाई लिएर राजनीतिक दलहरुविच असहमति भएपछि बडीमालिका नगरपालिकाको मतगणना कार्य ढिलाई भएको बुझिएको छ ।

जिल्लाका स्वामीकार्तिक र खप्तड क्षेडेदह गाउँपालिकामा मतगणना भईरहँदा बडीमालिका सहित बुढीगंगा, त्रिवेणी, बुढीनन्दा नगरपालिका र गौमुल, हिमाली र जगन्नाथ गाउँपालिकामा भने अझै मत गणना हुन नसकेको हो ।

विज्ञापन

बडीमालिका लगायतका यी पालिकाहरुमा मतपेटीकाहरु पुगेका भएपनि दलहरुविच आपसी सहमति नहुँदा मतगणना कार्य अझै हुन सकेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार