होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकाको मतगणना भोलि बिहान ७ बजे हुने
समाचार

बडीमालिका नगरपालिकाको मतगणना भोलि बिहान ७ बजे हुने

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाको मतगणना भोलि बिहान ७ बजे हुने

नागरिक रैबार/बाजुरा ३१ बैशाख। बडीमालिका नगरपालिकाको मत गणना भोलि विहान ७ बजेबाट सूरु हुने भएको छ । आज साँझबाट सूरु हुने भनिएको बडीमालिका नगरपालिकाको मतगणना सदुमुकाम मार्तडीको अवस्था तनावग्रस्त भएका कारण नभएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

शनिबार बेलुका बसेको सर्बदलिय बैठकको निर्णयले आइतबार बिहान भोली ७ बजे बाट मतगणना सूरु हुने निर्वाचन अधिकृतको कार्यालय बडीमालिकाले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै