होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियु बाजुराकाे अध्यक्षमा दिलबहादुर थापा
समाचार

अनेरास्ववियु बाजुराकाे अध्यक्षमा दिलबहादुर थापा

  • नागरिक रैबार
अनेरास्ववियु बाजुराकाे अध्यक्षमा दिलबहादुर थापा

नागरिक रैबार/बाजुरा ३० पुस। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु) बाजुरा जिल्ला कमिटीको अध्यक्षमा दिलबहादुर थापा चयन भएका छन् ।
अनेरास्ववियु बाजुराकाे १० औं जिल्ला सम्मेलनबाट अध्यक्षमा थापा रहनेगरी ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे हाे ।जसमा उपाध्यक्ष बलराज उपाध्याय, सचिव हिक्मत रोकाया, सहसचिव शुशिला कुमारी मिजार, प्रेम नेपाली र नन्दबहादुर खत्री, काेषाध्यक्षमा किसन जङ्ग खत्री लगायत ४५ जना सदस्यहरू चयन भएका छन् ।

बुधबारबाट मार्तडीमा सूरू भएकाे अनेरास्ववियुकाे दशाैं जिल्ला सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय कमिटीका उपमहासचिव नरेश राेकाया प्रमुख अतिथि रहेका थिए । सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य कृष्ण कुमार बम, केन्द्रिय सदस्य राजिव राेकाया जँग विक लगायत विद्यार्थी नेताहरूकाे सहभागी भएका थिए । सम्मेलन मार्तडीकाे अपि हाेटलमा भएकाे थियाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै